चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जन प्रथम

चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जन प्रथम
विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखर...

कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत 

कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत 
विराटनगर ÷ वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको...

महिला विश्वकप क्रिकेटः नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

महिला विश्वकप क्रिकेटः नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित
काठमाण्डू । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्ुगलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पूर्जीसम्बन्धी सुनुवाइमा सहभागी हुनुभएको छ । उइवाङ्गस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडीहरू हिरासतबाट करिब २० किलोमिटर उत्तरमा रहेको सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आइपुगेको टिभी फुटेजले देखाएको छ । युनलाई बुधबार राष्ट्रपति निवासबाट पक्राउ गरिएको थियो र उहाँ पक्र...

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड (फोटो फिचर)

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड  (फोटो फिचर)
ग्रामथान (मोरङ), ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो ब...

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी
थिम्पु, ५ माघ । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार बजेटले पूर्वाधार विकास, सार्वजनिक सेवा र आर्थिक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले तेह्रौँ पञ्चवर्षीय योजनाको दोस्रो आर्थिक वर्षको विकास लक्ष्य हासिल गर्न दिगो योजना र स्रोत प्राथमिकतामा जोड दिएको ...

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
विराटनगर— धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनकुटाको चौबीसे गाउँपालिकाका सुजन खतिवडालाई प्रहरीले पक्राउ गरेको हो। खतिवडाले गत २८ मंसिरको साँझ करिब ७ बजे ती बालिकालाई ललाइफकाइ नजिकैको खेतमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको थियो। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले ब...

२०८१ साल माघ ०५ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ ०५ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । अनावस्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वृष– व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशं...

कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत

कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत
काठमाण्डाै – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १ विकेट पनि नगुमाई ९ बलमै भेटायो । सुदूरपश्चिमकी कविता कुँवरले १४, मनिषा बोहराले ५ रन बनाइन् । यसअघि टस हारेर ब्याटिङको निम्...

सैफ अली खानमाथि हमला ‘गर्ने’ संदिग्ध पक्राउ

सैफ अली खानमाथि हमला ‘गर्ने’ संदिग्ध पक्राउ
मुम्बई, ४ माघ । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथी शुक्रबार भएकाे हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गरेको छ । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएकाे छ । उनलाइ बान्द्रा प्रहरी चाैकीमा लगिएकाे छ । तर, प्रहरीले उनकाे पक्राउका बारेमा कुनै जानकारी दिएकाे छैन् ।   प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट ...