समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा “ ए भन्देउ न सरकार ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , माघ १०
समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा रहेको निकै भावनात्मक रुपमा सजिएको आधुनिक गीत “ ए भन्देउ न सरकार ” गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली जनताले भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । देशमा ब्यप्त गरिवी र भोकमरीलाई चित्रण भिडियोमा गरिएको छ । गीतको एरेन्ज सन्तोष सुनामले गरेका हुन । एकान्त मगरको छायाँकन तथा सम्पादन , समिप दिपकको निर्देशन भिडियोमा रहेको छ ।...














![याक्खाद्वारा निर्देशित म्युजिक भिडियो ”हिड कान्छी”ले चर्चाको शिखर चुम्दै । [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/01/jasu-yakha.jpg)