सङ्गीत लाइनै पेशा बनाएर निरन्तर दिई रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीत हिट छ्न । चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टी ले हासेको,टिचर मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन ...
सोमबार, आषाढ १८, २०७५