गीतकार गणेश प्रसाईंको गीत ‘कहाँ पर्यो घर ‘ सार्वजनिक ( भिडियो

गीतकार गणेश प्रसाईंको गीत ‘कहाँ पर्यो घर ‘ सार्वजनिक ( भिडियो
काठमाडौं । गीतकार एबम एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष, समाजसेवी गणेश प्रसाईंको पहिलो गीत 'कहाँ पर्यो घर ' सार्वजनिक भएको छ । गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको गीतमा देवेश राइको एरेन्ज रहेको छ । भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् । 'कहाँ पर्यो घर ' को भिडियोमा उमर खान मेलिना पन्त र राजेन्द्र आचार्यको अभिनय रहेको छ राजेश घिमिरेको सिनेमाटोग्राफी र पवन सुश्लिंगको सम...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य र हवाइ इन्धनको मूल्यमा पनि वृद्धि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य र हवाइ इन्धनको मूल्यमा पनि वृद्धि
काठमाडौं । पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि भएको हो। अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र अन्य क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ।  ...

आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!

आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
काठमाडौं, १६ मंसिर । आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि बिभिन्न कुरामा निषेध गरिएको छ ।   निर्वाचन आयोगका अनुसार  राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ , यदी लगाएको भेटिएमा कारवाही गरिने उसको भनाइ छ । साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्...

छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते

छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते
रौतहट, १६ मंसिर। रौतहट स्थित घरायसी विवादका कारण आक्रोसित एकजना छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते भएका छन्    जिल्लाको देवाही गोनाही नगरपालिका ३ देवाही टोलका ७० बर्षीय कंचन बैठालाई शनिवार साँझ ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका हुन्।   गम्भीर घाइते बैठाको चिन्ताजनक अवस्था उपचारको लागि बिरगंज लगिएको जिल्ला प्रहरी...

मान अवार्डद्धारा बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित

मान अवार्डद्धारा बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित
विराटनगर । विगत ३ दशक भन्दा लामो समय देखी नेपाली गीत संगीतमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुयाएका बरिष्ठ गायक सिताराम पोखरेल लाई आज विराटनगरमा आयोजना गरिएको मान अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित गरिएको छ । नेपाल आयल निगमका पुर्व निर्देशक तथा रेडियो नेपालका सञ्चालक समिती सदस्य बरिष्ठ गायक लाई मैथिली एसोसेसन नेपालले नेपाली भाषा कला र सस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप स...

इन्द्र मगर युट्युब च्यानल मार्फत रुपक राना मगरको “परदेश जाने रोग” सार्वजनिक (भिडियो सहित)

इन्द्र मगर युट्युब च्यानल मार्फत रुपक राना मगरको “परदेश जाने रोग” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । बाध्यत र बिवस्ताको भुमरीमा परेर कयौं नेपालीहरु पर्देशिरहेका छन् । स्वदेशमा नै युवास्वरोजगारको सुव्यवस्था हुने हो भने यस्ता क्षेणबाट धेरै नेपालीहरु बन्चित हुने थिए होलान् । यस भावमा रुपक राना मगरले आफ्नो पछिल्लो प्रस्तुति "परदेश जाने रोग" बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि "मकै भटमास" बोलको गीत सार्वजनिक गरिसकेका छन् । नेपाली माटो र नेपाली गीत संगीतको सुगन...

बद्रि प्रसाद सिटौला, गीता देबी, आर्यन बिरही, इश्वर तिमल्सिना र अर्जुन थापाको अभिनयमा “मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे”

बद्रि प्रसाद सिटौला, गीता देबी, आर्यन बिरही, इश्वर तिमल्सिना र अर्जुन थापाको अभिनयमा “मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे”
काठमाण्डौ । बद्रि लोकमाला जसले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित कयौं गीत संगीत प्रस्तुत गर्यो, सोहि म्युजिक कम्पनि मार्फत बद्रि प्रसाद सिटौलाको पछिल्लो सांगीतिक प्रस्तुति "मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे" बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उक्त म्युजिक कम्पनि मार्फत बजारमा आएको धेरै गीतहरुले यस भन्दा पहिला पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेको छ । माथि उल्लेख...

मंसिर १५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मंसिर १५ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे,...

प्रधानसेनापतिद्दारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्दारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका केसीलाइ आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्...

क्यानडाबाट बुद्धि अधिकारीले ल्याएको  ‘जेजे माग्छौं माग’ को चर्चा

क्यानडाबाट बुद्धि अधिकारीले ल्याएको  ‘जेजे माग्छौं माग’ को चर्चा
काठमाडौँ । बिगत लामो समयदेखी क्यानडामा बस्दै आएका गायक बुद्धि अधिकारीले नयाँ गीत जेजे माग्छौं माग सार्वजनिक गरेको केहि समयमै युट्युवको संगीत तर्फको ट्रेन्डिङको १८ औं स्थानमा आउन सफल भएको छ । गीतमा बुद्धिसँगै शान्तिश्री परियारको स्वर छ । गीतमा लय, शब्द राजकुमार बगरको रहेको छ भने संगीत संयोजक केशब बडुले गरेका छन् । गीतको भिडिओ गायक बुद्धिले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । भिड...