आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ११ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ११ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब...

अपराधकर्मलाई छुट दिन सरकारले भन्दैन- प्रधानमन्त्री ओली

अपराधकर्मलाई छुट दिन सरकारले भन्दैन- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गरेका छन् ।  जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र...

अन्तर्राष्ट्रिय स्तरको भलिवल कभर्डहल बनाउन उप समिति गठन

अन्तर्राष्ट्रिय स्तरको भलिवल कभर्डहल बनाउन उप समिति गठन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यि  उप समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका लागि भलिवल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो ।  परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट गठन भएको उपसमितिले ...

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण
काठमाडौँ । रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।  रोयटर्सका अनुसार सोमबार रसियामा २० ड्रोनहरू प्रहार गरिएको थियो । ती मध्ये, अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारी अनुसार युक्रेनले ति ड्...

ताप्लेजुङ गोल्डकप फुटबलको उपाधिका लागि सलहेस र सगरमाथा युथ क्लब खेल्दै

ताप्लेजुङ गोल्डकप फुटबलको उपाधिका लागि सलहेस र सगरमाथा युथ क्लब खेल्दै
काठमाण्डौ – ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सलहेस युथ क्लब सिरहा र सगरमाथा युथ क्लबबीच खेल हुँदैछ । यो खेल दिउँसो २ बजेपछि ताप्लेजुङको फुङलिङ मैदानमा हुनेछ । सलहेसले यसअघि सिमरा गोल्डकपमा ‘ए’ डिभिजन लिगको चर्च ब्वाइजलाई हराएको थियो । यस्तै, सगरमाथा युथ क्लब मोरङले राजारानी र सङ्खुवासभा गोल्डकपमा ह्याट्रिक गरिसकेको छ भने इटहरी गोल्डकप दुई पटक जितिसकेको छ । ताप्लेजुङ गोल्डकप...

प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे नयाँ भवन उद्घाटन गर्नुभएको छ । आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवन उद्घाटन गर्नुभएको हो । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ...

महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा सञ्चालन

महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा सञ्चालन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ । विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गर्नुभयो । जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले ...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १० गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १० गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै...

हामी धराने, काठमाण्डौको तीज कार्यक्रम काठमाण्डौमा भब्य रुपमा सम्पन्न

हामी धराने, काठमाण्डौको तीज कार्यक्रम काठमाण्डौमा भब्य रुपमा सम्पन्न
काठमाण्डौ। हामी धराने, काठमाण्डौआयोजनामा काठमाडौमा शनिबार हरितालिका तीज २०८१ शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ। सुनसरीको धरान घर भई अहिले काठमाडौ उपत्यकामा बस्दै आएकाहरुको लागि हामी धराने काठमाडौँले अघिल्लो बर्ष झैँ यो बर्ष पनि भदौ ८ गते शनिबार विशेष कार्यक्रम गरी तीज पर्व मनाएका छन् । काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदा...

विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी हुने

विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी हुने
काठमाडौं, ९ मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले विराटनगरमा नारी उत्सव २०८१' प्रदर्शनी गर्ने भएको छ । हरितालिका तीजको अवसरमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा सो प्रदर्शनी आयोजना गरिने भएको हो । संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिको सहकार्यमा तीन दिने प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । प्रदर्शनीमा महिलाहरुको घरायसी उत्पादनलाई ...