बिश्वराम कार्कीको स्वरमा “बाच्नै दिएन” सार्वजनिक (भिडियो सहित)

बिश्वराम कार्कीको स्वरमा “बाच्नै दिएन” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा पुरण रावतको शब्द ,सुबाश कार्कीको संगीतमा “बाच्नै दिएन” सार्वजनिक भएको छ । पुरण रावतको शब्द, सुबाश कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिश्वराम कार्कीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङरमास्टरिङ गरेका हुन्। बिशाल नेप...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृष–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा सम...

नेरिक एकेडेमीको आयोजनामा “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न

नेरिक एकेडेमीको आयोजनामा “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न
काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीको आयोजनामा “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन भब्य रुपले सम्पन्न भएको हो । उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ३२ भन्दा बढी बिधालयहरुका बिधार्थीहरुले भाग लिएका थिए । सो प्रतियोगितामा १२ ब...

राजेश थापाको संगीतमा ‘स्वामीजीले भन्छन’ सार्वजनिक

राजेश थापाको संगीतमा ‘स्वामीजीले भन्छन’ सार्वजनिक
गीतकार तथा नेपाल सरकारका सचिव सुरेश आचार्यको शब्दमा तीज गीत 'स्वामीजीले भन्छन' हालसालै सार्वजनिक भएको छ ।जसमा प्रसिद्ध संगीतकार राजेश थापाको संगीत र सुनिता बुढाको स्वर समावेश छन । ए प्लस स्टुड्योमा रेकर्डिङ भएको गीतलाई रमेश सेन्चुरीले एरेन्ज नरेश बिसी ले रेकर्डिङ र मिक्सिङ गरेका हुन । गीतकार आचार्यको आफ्नै यूट्युव च्यानबाट सार्वजनिक गीतको सुन्दर भिडियो पनि बनेको छ । पुजा ठकुरीको निर्देशनमा अनिल...

प्रभा पोख्रेलको तीज गीत ‘फेरियो जमाना’ सार्वजनिक

प्रभा पोख्रेलको तीज गीत ‘फेरियो जमाना’  सार्वजनिक
काठमाण्डौं । गीतकार प्रभा पोख्रेलको शब्दमा तीज गीत 'फेरियो जमाना" सार्वजनिक भएको छ ।जसमा प्रसिद्ध संगीतकार राजेश थापाको संगीत र जुनु रिजाल काफ्लेको स्वर समावेश छन । किङ्ग स्टुड्योमा रेकर्डिङ भएको गीतलाई राजु कार्कीले एरेन्ज मिक्सिङ तथा सुरेश राईले रेकर्डिङ गरेका हुन ।गीतकार पोख्रेलको आफ्नै यूट्युव च्यानबाट सार्वजनिक गीतको सुन्दर भिडियो पनि बनेको छ । पुजा ठकुरीको निर्देशनमा अनिल थुलुङले कोरिय...

आजको राशिफल: २०८१ भदौ ०४ गते मंगलबार

आजको राशिफल: २०८१ भदौ ०४ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ भदौ ०४ गते  मंगलबार ई.सं.२०२४ अगस्त २० नेपाल सम्बत ११४४ गुंलागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३७ बजे, सूर्यास्त साँझ ०५: ३६ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा ग...

नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक

नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक
काठमाडौँ । नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरेका हुन् । क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ । गत बर्ष पनि आयोजना भएको एनपीएल विवादमा रहेको भएपनि यस बर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा संचालन गर्न लागेको क्यानल...

आज गाईजात्रा पर्व मनाइँदै : काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै : काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक बिदा
काठमाण्डौ – आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ...

फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक

फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक
काठमाडौँ । यही भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले बलात्कारको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको छ । फिल्ममा अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । फिल्मले मूलतः शिल्पाको पात्रमार्फत्...

आजको राशिफल : वि.सं.२०८१ भदाै ३ गते साेमवारकाे राशिफल

आजको राशिफल : वि.सं.२०८१ भदाै ३ गते साेमवारकाे राशिफल
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढि...