यातायात कार्यालयभित्रै अधिकृतले बुझे घुस

यातायात कार्यालयभित्रै अधिकृतले बुझे घुस
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुरमा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध घुस÷रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा दर्ता गरेको छ । रेग्मीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको भिडियोमा देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अनुसन्ध...

आजको राशिफल: २०८१ साउन ३१ गते बिहीबार

आजको राशिफल: २०८१ साउन ३१ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ साउन ३१ गते बिहीबार ई.सं.२०२४ अगस्त १५ नेपाल सम्बत ११४४ गुंलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही ...

गोपाल तिमल्सिना को गाईजात्रा के होला के होला चर्चामा

गोपाल तिमल्सिना को गाईजात्रा के होला के होला  चर्चामा
लोक गाएक तथा युवा कलाकार गोपाल तिमल्सिनाको यो बर्ष २०८१ साल को "के होला के होला" गाईजात्रा ले सर्वाधिक चर्चा कमाएको छ गोपाल तिमल्सिना युटुब बाट हिजो मात्रै रिलिज भएको गाईजात्रा ले तीन करोड नेपाली को कथा बेथा लाई हास्य व्यंग्य मार्फत प्रस्तुत गरेकाछ्न तिमल्सिना ले छोटो समयमै चर्चा को शिखर चुमेका छ्न पछिलो पटक आएका गाईजात्रा मध्धेमा "के होला के होला" गाईजात्रा सर्वाधिक ...

डुरान्ड कपमा आर्मीलाई सान्त्वना जित

डुरान्ड कपमा आर्मीलाई सान्त्वना जित
त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा भएको डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ । आर्मीले जवाहरलाल नेहरु स्टेडियममा हिजो भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा एफसी गोवासँग २–१ ले पराजित भएको थियो । रंगदाजिद अङ्क विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । रंगदा...

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई भुटानको पारो एफसीले हरायो

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई भुटानको पारो एफसीले हरायो
काठमाण्डौ – एएफसी च्यालेन्ज लिगअन्तर्गत हिजो भएको खेलमा भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो । जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई...

आजको राशिफल: २०८१ साउन ३० गते बुधबार

आजको राशिफल: २०८१ साउन ३० गते बुधबार
आजको राशिफल बि.सं.२०८१ साउन ३० गते बुधबार ई.सं.२०२४ अगस्त १४ नेपाल सम्बत ११४४ गुंलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३४ बजे, सूर्यास्त साँझ ०६: ४२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा ...

‘छक्का पन्जा ५’को पहिलो गीतः ‘बिहे भाको छैन’मा दीपक र वर्षाको रोमान्स

‘छक्का पन्जा ५’को पहिलो गीतः ‘बिहे भाको छैन’मा दीपक र वर्षाको रोमान्स
असोजको २४ गते फूलपातीको दिनबाट रिलिजमा आउन लागेको फिल्म ‘छक्का पन्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । प्रेम भावले भरिएको यो गीतलाई लोक शैलीमा तयार पारिएको छ । सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यो गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू दीपकराज गिरी र वर्षा सिवाकोटी...

लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना

लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना
सुनसरी, श्रावण २८ गते । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । हिजो दिउँसो आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम...

पक्राउ परेको भोलिपल्टै छुटे प्रदेश सांसदसहित ११ जुवाडे

पक्राउ परेको भोलिपल्टै छुटे प्रदेश सांसदसहित ११ जुवाडे
जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जना भोलिपल्टै छुटेका छन्। शनिबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले एकैदिनमा अनुसन्धान गरी आइतबार मुद्दा दायर गरी छाडेको हो। आइतबार नै सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेकोमा सबै जना १०–१० हजार धरौटीमा छुटेका छन्। उच्च तहको दबाबका आधारमा यसरी एकैदिन छाड्नुपरे...

संसदीय विशेष समितिद्वारा कैदीबन्दीसँग सोधपुछ

संसदीय विशेष समितिद्वारा कैदीबन्दीसँग सोधपुछ
काठमाण्डौ – सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकालाई सिंहदरबारमा बोलाएर हिजो आवश्यक सोधपुछ गरेको संसद् सचिवालयका उपसचिव नुमराज खनालले जानकारी दिनुभयो । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिप...