दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का
काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५: ५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

डेनमार्कसँग बराबरीमा रोकियो इङल्याण्ड

डेनमार्कसँग बराबरीमा रोकियो इङल्याण्ड
काठमाडौँ । इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो । गएराती सम्पन्न खेलमा इङल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसप...

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि तेस्रो समुहको डेमो प्रदर्शन ।

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि तेस्रो समुहको डेमो प्रदर्शन ।
बिराटनगर, २०८१ असार ०६ गते । कोशी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” ७ कार्य दिनको तालिम तेस्रो समूहको प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । आज अपरान्ह कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षा...

प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८१ को भब्यताका साथ शुभारम्भ

प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८१ को भब्यताका साथ शुभारम्भ
बिराटनगर, असार ०६ गते । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८१ को भब्यताका साथ शुभारम्भ भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा कोशी प्रदेशक...

आजको राशिफल : वि.सं. २०८१ आषाढ ०६ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ आषाढ ०६ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । वृष–सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर...

राप्रपा महामन्त्री साह –कोशी अस्पताल सुधारका लागि ध्यानाकर्षण पत्र

राप्रपा महामन्त्री साह –कोशी अस्पताल सुधारका लागि ध्यानाकर्षण पत्र
मोरङ,५ असार ःराष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले कोशी अस्पतालले सहज रुपमा नागरिकलाई स्वास्थ्य उपचार गराउनका लागि आज यहाँ ध्यानाकर्षण पत्र वुझाएको छ। राप्रपाका महामन्त्री प्रल्हादप्रसाद साहले चार वुंदे ध्यानाकर्षण  पत्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रबिन राज सिंह वुझाउदै अस्पतालले नागरिकको स्वास्थ्यलाई प्रमुखता दिई चिकित्सकहरुले सहज रुपमा विरामीहरुलाई सेवा उपलव्ध गराउनुपर्नेम...

योगले नागरिकलाई स्वस्थ्य एवं अनुशासित बनाउने ः प्रदेश प्रमुख खापुङ्ग

योगले नागरिकलाई स्वस्थ्य एवं अनुशासित बनाउने ः प्रदेश प्रमुख खापुङ्ग
मोरङ,५ असार ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले समाजका सबै नागरिकले स्वस्थ्य एवं अनुशासित   हुन योगको अभ्यास   दैनिक गर्नुपर्ने बताउनु भयो । इशा फाउण्डेशन  आनन्दकुटी आश्रमद्वारा बाट प्रशिक्षित कमलगाउँपालिका–२ झापाका  गुरुहरुद्वारा आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक दिने ‘ हट योगा कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रदेश प्रमुख खापुङ्गले दक्ष ...

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा मंगलबार बालुवाटारमा आयोगको बैठक बसेको थियो। बिएन्डसीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले यसअघि परमादेश दिइसकेको थियो। ...

विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै

विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै
काठमाडौँ । भारतबाट भागेर लन्डनमा बसिरहेका विजय माल्या अहिले फेरी चर्चामा रहेका छन् । यस पटक उनको चर्चा भने कारोबारको कारण नभएर उनको छोराको कारणले हो ।  उनका छोरा सिद्धार्थ माल्या विअवाहिक बन्धनमा बाधिन लागेको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ । सिद्धार्थले लामो समयदेखिकी प्रेमिका जास्मिनसँग विवाद गर्न लागेको जानकारी दिएका छन् । सिद्धार्थको विवाह यसै साता हुने बताइएको भएपन...

एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो

एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
काठमाडौँ । एनभिडियाको शेयर मूल्य मंगलबार अहिलेसम्मकै उच्चमा पुगेपछि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । एनभिडियाको स्टक ३.५ प्रतिशतले बढेर १३६ डलर पुगेको छ । यसपछि एनभिडिया माइक्रोसफ्टलाई उछिन्दै विश्वको सबैभन्दा बढी मुल्यवान कम्पनि बनेको हो । यो महिनाको सुरुमा एनभिडिया एप्पललाई उछिनेको थियो । एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरको लागि आवश्यक कम्प्युटर चिपहरू बनाउँछ,...