खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धमा अन्तरक्रिया

खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धमा अन्तरक्रिया
२०८१ जेष्ठ २४, विराटनगर खाद्य स्वच्छतामा लगानी वढाऔं, अप्रत्यासीत अवस्थाको पूर्वतयारी गरौ भन्ने उदेश्यका साथ खाद्य उद्योगी व्यवसायीहरुको सहभागितामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का सम्वन्धमा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । उद्योग संगठन मोरङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको संयूक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले मानव स...

महानगरद्वारा नाला र पैनी सफाई तीव्र

महानगरद्वारा नाला र पैनी सफाई तीव्र
विराटनगर ÷ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । तर हिउँदै नाला सफा गरेका कारण गत वर्षको वर्षामा समेत कम डुबान भएको महानगरको दाबी छ । सफाइको मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आउनुभएको छ । प्रदेश संसद भवन अगाडिबाटसुरु ग...

ग्रेडेडको वादविवादमा कृतिश्री र प्रशिष्का प्रथम

ग्रेडेडको वादविवादमा कृतिश्री र प्रशिष्का प्रथम
विराटनगर ÷ विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् । ‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो । ८ देखि १० कक्षासम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्...

डल्फिन एजुकेशन ईटहरीले भोली बिदेश पढ्न चाहने बिघ्यार्थीहरुका लागी बिभिन्न बिश्वबिघ्यालयहरुको Counsellor सेवा प्रद्धान गर्दै

डल्फिन एजुकेशन ईटहरीले भोली  बिदेश पढ्न चाहने बिघ्यार्थीहरुका लागी बिभिन्न बिश्वबिघ्यालयहरुको Counsellor सेवा प्रद्धान गर्दै
ईटहरी जेष्ठ २४, बिगत २२ बर्ष देखिको अनुभव संगाल्दै डल्फिन एजुकेशन ईटहरीले भोली २०७१\०२\२४ गते शुक्रबारका दिन बिदेश पढ्न चाहने बिघ्यार्थीहरुका लागी बिभिन्न बिश्वबिघ्यालयहरुको Counsellor सहित UK Admission Day one-to-one Counselling सेसन राखेको छ । हरेक बर्ष कयौ बिघ्यार्थीहरु बैदेशिक अघ्ययनमा जाने गरेका छन् । त्यसै बिषयलाई सहजिकरण गर्न Dolphin Education, Itahari ले बिघ्यार्धी र अभिभावकहरुका निम...

टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित

टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित
काठमाडौँ । युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । समुह सी मा रहेको युगाण्...

सुनको मुल्य अहिलेसम्मकै उच्च

सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ । यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ ...

सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन

सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन
काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । सुनसरी...

कस्ता व्यक्तिले गर्मिमा धेरै आइसक्रिम खानुहुँदैन ? यसले कस्तो असर गर्ला ?

कस्ता व्यक्तिले गर्मिमा धेरै आइसक्रिम खानुहुँदैन ? यसले कस्तो असर गर्ला ?
केही समस्या भएका व्यक्तिले गर्मीमा पनि आइसक्रिम कहिल्यै खानु हुँदैन, यसले ठूलो हानि गर्छ । बालबालिका होस् वा ठूला सबैलाई आइसक्रिम खान मन पर्छ । गर्मी मौसममा मानिसहरू आइसक्रिमको धेरै सेवन गर्छन् ।   यस अवधिमा, केही मानिसहरूलाई दिनहुँ आइसक्रिम खाने बानी हुन्छ । के तपाईलाई थाहा छ दैनिक आइसक्रिम खाँदा तपाईको स्वास्थ्य बिग्रन्छ । वास्तवमा आइसक्रिमलाई लामो समयसम्म सुरक्षित राख्न धेरै हानिकारक र...

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्त...

टि–२० विश्वकपमा भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

टि–२० विश्वकपमा भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो
काठमाण्डौ – आईसीसी टि–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । ऋषभ पन्तले अविजित ३६ रन जोडे । आयरल्याण्डका लागि मार्क एडेयर र बेन व्हाइटले एक–एक विकेट लिए । त्यसअघ...