अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो
काठमाडौँ । अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ । अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन् । उनले भनेका छन्- 'गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई मद्दत गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ । समुद्री मार्गबाट ​​पठाइएको यो सहायता पूर्णतया मानवीय हो ।' यद्यपि, संयुक्त राष्ट्रसंघले प्रभावकारी सहायताको सर्...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
काठमाडौँ  । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् । अध्ययन प्रतिवेदनका अनुसार ठूलो संख्यामा युवा जनसङ्ख्या कले...

जेठ ०५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

जेठ ०५ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । मेहनतले कीर्ति दिलाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएल...

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।    मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री का...

बिजय पुन र जुनु एस डी को अभिनयमा अशिमको “तिमि मेरो है सानु”  बजारमा

बिजय पुन र जुनु एस डी को अभिनयमा अशिमको “तिमि मेरो है सानु”  बजारमा
काठमाण्डौ ।  नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा कतिन्जेल सम्म आफ्नो लगानी खन्याउने भन्ने अन्यौलता कलाकारमा उच्च छ । निकै चर्चामा आएका पहिलेका कलाकार अहिले धेरै पलायन भैसकेका छन् । यसरी गुमनाम हुनु भनेको यस क्षेत्रमा नभएको व्यावसायिकता नै हो । यस्तो अवस्थामा पनि स्थायी घर दोलखा भएका लोकप्रिय गायक तथा सर्जक अशिम कुमार कटुवाल...

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक
र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आरएन बि शैलीमा 'माया' बोलको गीत सार्वजनिक गरेका छन। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द र संगीत भी लेन ३९ कै रहेको छ। भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियोलाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन्। यस अघि थुप्रै अन्य कलाकार हरु संग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्य...

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ  ।  महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गर्नुभ...

युनियनको स्वास्थ्य उपचार कोषमा रकम जम्मा हुने क्रम सुरु

युनियनको स्वास्थ्य उपचार कोषमा रकम जम्मा हुने क्रम सुरु
विराटनगर ÷ नेपाल प्रेस युनियन कोशी प्रदेशले सामाजिक सुरक्षा र स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको दुई दिन नबित्दै सहयोग रकम जुटेने क्रम सुरु भएको छ । बिहीबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लवदेव ढुंगानाले २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । युनियनको प्रदेश कार्यालय पुगेर ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारेर युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितलाई अक्षयकोषका लागि २५ ह...

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
काठमाडौं ।  भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अन...

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोलीसँगको छलफलका क्रममा डंगोलले यस्तो बताएकी हुन् ।  ‘मेलमिलापकर्ताको शुल्क विवादका पक्षले दिँदा मनोवैज्ञानिक असर देखियो । यसपछि हामीले...