बिहेपछि एलिनाले सुनाइन् लभस्टोरी- ‘कहिल्यै आइ लभ यू भनेनौँ’

बिहेपछि एलिनाले सुनाइन् लभस्टोरी- ‘कहिल्यै आइ लभ यू भनेनौँ’
गायिका एलिना चौहानले बिबाह गरेकी छन् । आज बाग्लुङ निवासी प्रेमी विष्णु सापकोटासँग उनले लगनगाँठो कसेकी हुन् । झापास्थित विर्ता पार्टी प्यालेसमा आयोजित बैबाहिक समारोहमा दुबैतर्फका परिवारका सदस्य, आफन्त र साथीभाईको उपस्थितिमा बेहुला बेहुलीले औँठी साटासाट गरे । एलिना हिजोमात्रै बिबाहका लागि साइप्रसबाट फर्किएकी थिइन् । विष्णु भने दुलाहको पहिरनमा हिजोराती नै एलिनाको घर पुगेका थिए । रातभर नाचगानक...

वि.सं. २०८१ बैशाख ०६ गते बिहिबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०८१ बैशाख ०६ गते  बिहिबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार लगायत आर्थिक लाभ हुने क...

नेपालले साउदी अरबलाई ६ विकेटले हरायो, हङकङ पनि सेमिफाइनलमा

नेपालले साउदी अरबलाई ६ विकेटले हरायो, हङकङ पनि सेमिफाइनलमा
काठमाण्डौ – ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई छ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । नेपालका लागि गुल्सन झाले अविजित २८ र कप्तान रोहित पौडेलले १६ रन बनाए । साउदीका इस्तिक अहमदले दुई विकेट लिए । यसअघि ओमन...

फिल्म होस्टेल- ३ को घोषणा

फिल्म होस्टेल- ३ को घोषणा
काठमाडौँ । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ ।  बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् । ‘होस्टेल’ श्रृंखलाका निर्माता सुनिल रावल तेस्रो श्रृंखलामा कलाकारको रुपमा मात्र रहने भएका छन् । उनले फिल्म निर्माणको अधिकार सम्मान इन्टरटेन्मेन्टलाई दिएका छन् । फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी नि...

इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने- उद्देश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने- उद्देश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् । सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताए । ओलीले स...

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै
काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको...

भेटियो साक्षात पाथिभरा माताको पाइला; पत्याउनै गारो हुने अनौठो रहस्य

भेटियो साक्षात पाथिभरा माताको पाइला; पत्याउनै गारो हुने अनौठो रहस्य
ताप्लेजुङ : ताप्लेजुङमा अवस्थीत पाथीभरा देवीको मन्दिर नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थल मध्येको एक हो । मन्दिर दर्शनका लागि जानुहुने यात्रीहरुका लागि त्यही सहज छैन् । कारण पाथिभरा माताको मन्दिर पहाडी क्षेत्र बढी अर्थात उकालो भागमा अवस्थित छ । पाथीभरा माताको मूल थान मेची अञ्चलको ताप्लेजुङ जिल्लामा पर्दछ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किमिको दूरीमा भए तापनि उच्च पहाडी भेग भएकाले लगभग सजिलै २ ...

बार्सिलोनालाई हराउदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

बार्सिलोनालाई हराउदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।  गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पिएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।  क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित निकालेको थियो ।  बार्सिलोनाको घरेलु मैदानमा पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले...

एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्

एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्
काठमाडौं, ५ बैशाख । पानी परेसँगै जताततै भ्यागुताहरु देखिन थालेका छन् । तर आज हामी तपाईलाई एउटा विषालु भ्यागुताको बारेमा बताउन गइरहेका छौँ जसको मूल्य लाखौँमा छ ।   हो, यो भ्यागुता लाखौंको हुन्छ भन्ने कुरा तपाईले सहि सुन्नुभएको छ । यी भ्यागुताहरू कहाँ पाइन्छ जान्नुहोस्। हामीले कुरा गरिरहेको भ्यागुताको मूल्य करिब ३ लाख रुपैयाँ पर्छ । तर, यसको भित्र यति धेरै विष छ कि यसले एकै पटक १० जनालाई ...

नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्दै कुवेत

नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्दै कुवेत
काठमाडौं। कुवेतले नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्ने भएको छ । कुवेतको गृह मन्त्रालयको रेसिडेन्सी क्षेत्रका स्रोतका अनुसार जनसांख्यिकीय समस्याहरू हेर्ने सल्लाहकार समितिले धेरै मुलुकका विदेशी कामदारका लागि श्रम स्वीकृति विस्तार, प्रवासीहरूका लागि स्वास्थ्य बिमा अस्पताल र औषधालयहरू स्थापना गर्ने प्रस्ताव गरेको छ । समितिले यी स्वास्थ्य संस्थाको निर्माण र सञ्चालनको जिम्मेवारी...