नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन

नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन
विराटनगर ÷ २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी क...

 कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली

 कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली
कृष्ण पोखरेल , विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । आर्मीले यस सिजनमा पिएम कप र केपी...

महानगर रोजगार मेला सुरु

महानगर रोजगार मेला सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको रोजगार शाखाका संयोजक कपिल थापाले ज...

काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै

काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै
काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाले ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेको काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशाम...

तारा लिम्बु सोदेम्बाको “जिवन यो हाम्रो” सार्वजनिक

तारा लिम्बु सोदेम्बाको “जिवन यो हाम्रो” सार्वजनिक
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। जिवन यो हाम्रो दई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माँया हो भन्ने कुरालाई समेट्ने कोशिस गरिएर “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक भएको छ । वास्तवमा माँयाले नै संसार चलेको छ । माँया शब्द कस्को लागी प्यारो न...

तारकेश्वर ९ मा भएका कबाडी व्यवसाय बन्द गर्न अनुरोध

तारकेश्वर ९ मा भएका कबाडी व्यवसाय बन्द गर्न अनुरोध
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ वडाभित्र कबाडी गोदाम नराख्न तथा भण्डारण र ओसारपसार गर्न नदिने भएको छ । बासुकी नाग टोलबासिको अनुरोधलाई वडा सद्स्य उज्जवल अधिकारीको विशेष पहलमा वडाअध्यक्ष श्यामकृष्ण महर्जनले एक सूचना जारी गर्दै ३५ दिनभित्र वडाभित्र भएका कबाडी भण्डारहरु खाली गरेर अन्यत्र सार्न अनुरोध गरिएको छ । कबाडी संकलन गर्नेहरुबाट चोरी , लुटपाट तथा अबान्छनिय गतिविधिहरु बढेको हुनाले वडा...

६ हजार विद्यार्थीको भविष्यका लागि परीक्षा सञ्चालन गर्न मेयरको आग्रह

६ हजार विद्यार्थीको भविष्यका लागि परीक्षा सञ्चालन गर्न मेयरको आग्रह
रौतहट। रौतहटको फतुवा बिजयपुरकी मेयर अम्बेया खातुन ६ हजार विद्यार्थीको भविष्यको लागि आजदेखि हुने बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेकी छन्। नगर क्षेत्र अन्तर्गतका कक्षा १ देखि ९ सम्मका ६ हजार बालबालिकाको भविष्यको सवाल भएकाले मेयर खातुनले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरेकी हुन्। नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आ...

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै
काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छ...

८ महिनामा ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन, लक्ष्यकाे ४५ प्रतिशतभन्दा पनि कम

८ महिनामा ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन, लक्ष्यकाे ४५ प्रतिशतभन्दा पनि कम
काठमाण्डौ — सरकारले गएको साउनदेखि फागुनसम्मको आठ महिनामा छ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कुल लक्ष्यको ४४ दशमलव ९२ प्रतिशतमात्रै हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । यस्तै सरकारले फागुन मसान्तसम्म सङ्कलन हुने भनी तोकिएको लक्ष्य आठ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा दुई खर्ब २५ अर्ब रुपैयाँ कममात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार...

चैत्र ०२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

चैत्र ०२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाइलाई अल्छीपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केहि बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फे...