विराटनगर–११ ले थाल्यो शिक्षा सुधार अभियान

विराटनगर–११ ले थाल्यो शिक्षा सुधार अभियान
विराटनगर ÷ विराटनगर महानगर वडा नम्बर ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालयको अगुवाइमा वडाका दुईवटा सामुदायिक विद्यालयमा अभियान सुरू गरिएको विराटनगर–११ का वडाध्यक्ष तीर...

रेखा थापाले छोरी जन्माइन्, वैभवी राज्यलक्ष्मी नाम राखियो

रेखा थापाले छोरी जन्माइन्, वैभवी राज्यलक्ष्मी नाम राखियो
अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । उनले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । दुई महिनाअघि अमेरिका गएकी रेखाले आज क्लोराडोको एक अस्पतालमा छोरी जन्माएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । जन्मनेबितिक्कै छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्वीरमा उनका श्रीमान बलराम शाही ठकुरी पनि देखिएका छन् । पुत्रीलाभ गरेर ए...

फागुन १२ गते शनिबार, यस्तो छ तपाईको राशिफल

फागुन १२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष–बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । अनावस्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वृष–व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंस...

‘अगस्त्य च्याप्टर १’ प्रचारप्रसारमा व्यस्त

‘अगस्त्य च्याप्टर १’ प्रचारप्रसारमा व्यस्त
काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् । फिल्म युनिटले बिहीबार काठमाडौं सीमित पत्रकारमाझ फिल्मबारे आफ्ना धारणा राखे । फिल्मका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उनको भनाई थियो । ‘ती दुई घटनालाई मर्ज गरेर स...

क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा: मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन

क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा: मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन
सुनसरी ।बढाे ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ । क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको हो । ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् । परिवारका ...

प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियो नयाँ गीत “जीत मान्दीन” सार्वजनिक

प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियो नयाँ गीत “जीत मान्दीन” सार्वजनिक
गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत “जीत मान्दीन” सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको छ । मोडलद्धय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ । मनाङ्गको रमणीय स्थानमा छायांकन गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । राकेश दाहालले सम्पाद...

‘ऊनको स्वीटर’को ‘फूल’ गीत युट्युबको ट्रेन्डिङ वानमा

‘ऊनको स्वीटर’को ‘फूल’ गीत युट्युबको ट्रेन्डिङ वानमा
काठमाडौं-फिल्म 'ऊनको स्वीटर'को टाइटल गीत 'फूल' अहिले युट्युबको ट्रेन्डिङ वानमा पुगेको छ। रिलिजको एक सातामा गीतलाई १२ लाख भन्दा बढी पटक हेरिएको छ। 'यो गीत हैन, यो भावना हो, यो शान्ति सब हो। जून हो मेरो नजरको, धन्यवाद,' आर्टमान्डुको युट्युब च्यानलको कमेन्ट सेक्सनमा एक प्रयोगकर्ता महेश खतिवडा लेख्छन्। गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईं बताउँछन्। 'फिल्म घोषण...

आखिर किन पठाइन त नायिका केकीले आफ्नो श्रीमानलाइ बिदेश ? ( भिडियो )

आखिर किन पठाइन त नायिका केकीले आफ्नो श्रीमानलाइ बिदेश ? ( भिडियो )
काठमाडौं । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन् । एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो गीतको भिडियो तयार पारिएको छ ।...

इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो

इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो
काठमाण्डाै - इजरायलको राष्ट्रिय साइबर निर्देशनालयले इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ । अमेरिकी कम्प्युटर नेटवर्क कम्पनिले निर्माण गरेको भीपीएन रिमोट ह्याकरको पहुँचमा फेला परेको निर्देशनालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । हिजो मात्रै साइबर आक्रमणका दुई वटा जोखिम पत्ता लागेकाले सुरक्षित इन्टरनेट सुविधाबारे चासो दिइएको खबरमा उल्लेख छ । ह्याकरको पहु...

नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, सावित्रा भण्डारीको कीर्तिमानी प्रदर्शन

नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, सावित्रा भण्डारीको कीर्तिमानी प्रदर्शन
काठमाण्डौ – नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो । साउदी अरबमा जारी आठ वटा राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेल...