आजको राशिफल : वि.सं. २०८० कार्तिक ८ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक ८ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । महत्त्वपूणर् व्यक्तिसित निकटता बढ्नेछ, कार्यक्षेत्रबाट लाभ मिल्नेछ । प्रतिस्पर्द्धामा विजयी भएर आफ्ना शत्रुमाथि...

नेपालले १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जित्यो

नेपालले १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जित्यो
काठमाण्डौ – नेपालले यूएईलाई हराउँदै एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको यूएई २६ ओभर ५ बलमा १ सय ७८ रन बनाएर अल आउट भयो । जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसप...

यस्तो छ जमराको महत्व

यस्तो छ जमराको महत्व
नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइन्छ। बडादशैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आइहाल्छ। मानिसहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्, नभए सामूहिक वा बजारबाट किनेर भए पनि पहेँलो जमरा लगाउँछन्। तर, जमरा नै किन ? अरू वनस्पतिले किन काम चल्दैन भन्ने बारेमा जान्नु आवश्यक छ।...

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
काठमाण्डाै - आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशम...

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक
इटहरी/ हिन्दु नेपाली हरुको महान पर्व दशैंको अवसर पारेर फिल्म 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम...

आजको राशिफल वि. सं २०८० कार्तिक ०७ गते मंगलवार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल वि. सं २०८० कार्तिक ०७ गते मंगलवार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्न...

क्रिकेटमा नेपालले यूएईलाई ५ विकेटले हरायो

क्रिकेटमा नेपालले यूएईलाई ५ विकेटले हरायो
काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चौथो जित निकालेको छ । शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायो । यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० र...

दीपकदीपाको ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियो पसल एपमा रिलिज

दीपकदीपाको ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियो पसल एपमा रिलिज
काठमाडौं : व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई चलचित्र ’छक्का पन्जा ४’ र ’झिङ्गेदाउ’ नेपाली ओटिटि प्ल्याटफर्म ’भिडियोपसल’मा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । उक्त दुई चलचित्र अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । दसैँको माहौल पनि रहेको साथै विदेशमा रहनु हुने दर्शकहरूबाट ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ को ...

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘सुनामी’ सुरुवात

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘सुनामी’ सुरुवात
फूलपातीको अवसर पारेर आज शनिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ले बक्स अफिसमा आक्रामक ओपनिङको सुरुवात गरेको छ । फिल्म सात वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको ‘पशुपति प्रसाद २ :भष्मे डन’ देशभर प्रदर्शनमा आएसँगै बिहानीका अधिकांश शोहरु ‘हाउसफुल’ भएका छन् । फिल्मप्रति दर्शकको क्रेजलाई हेर्ने हो भने सुनामी आए सरह नै भए...

हमासपछि इजरायललाई चुनौती बन्दै हिजबुल्लाह !

हमासपछि इजरायललाई चुनौती बन्दै हिजबुल्लाह !
काठमाडौँ । इजरायली सेनाले हिजबुल्लाहले लेबनानलाई पनि युद्धमा तानेको चेतावनी दिएको छ । इजरायलले चेतावनी दिदै उनीहरुले यस युद्धबाट केहि नपाउने र धेरै गुमाउने बताएको हो । अर्कोतर्फ आतंकवादी संगठन हिजबुल्लाहका उपनेता शेख नइम कासिमले इजरायलले गाजामा जमिन आक्रमण गरेमा हिजबुल्लाह पनि युद्धमा सामेल हुने बताएका छन् । adad कासिमले इजरायलले गाजामाथि कारबाही अघि बढाए त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए...