वि.सं.२०८० असार ३ गते आईतवार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार ३  गते आईतवार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । ...

कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै

कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै
काठमाडौं मुलुकभर प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरि धनजित वाइबाको समुहले प्रदर्शन अधिकार किनेको हो । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको चलचित्रका निर्देशक फूलमान वलले जनाए । भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देश...

थारु चलचित्र उधोगमा योगदान पुर्याउने १ सय ५ जनालाई सुनसरीको झुम्कामा सम्मान

थारु चलचित्र उधोगमा योगदान पुर्याउने १ सय ५ जनालाई सुनसरीको झुम्कामा सम्मान
---------------------- इटहरी/ थारु चलचित्र उधोगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा 'तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव' आयोजना गरिएको छ । बुधबार र बिहिवार गरि महोत्सव २ दिनसम्म आयोजना गरिएको थियो । म्याजिक सिनेमा हलमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल माेदीको प्रमुख आतिथ्यता रहेक...

शक्ति भण्डारीको स्वर, डेकेन्द्रको शब्दमा रहेको ‘अघि बढ्ने छु’ सार्वजनिक ( भिडियो )

शक्ति भण्डारीको स्वर, डेकेन्द्रको शब्दमा रहेको  ‘अघि बढ्ने छु’ सार्वजनिक ( भिडियो )
काठमाडौं – गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको 'अघि बढ्ने छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्। बार्सेलोना स्पेनको द एन्जल साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो। ‘रोसालिया' जस्ता विश्वका चर्चित कलाकारको गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका स्पेनिसले नेपाली गीतमा साउण्ड मिक्सिङ गर्न पाउदा खुशी व्यक्त गरेका ...

वि.सं.२०८० असार २ गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार २ गते शनिबार  काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । वृष–दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपला...

सरिता भारती र रँजित सिञ्जाली पैसा छैन भन्दै आए

सरिता भारती र रँजित सिञ्जाली पैसा छैन भन्दै आए
गायकद्धय अविनाश मगर र अजय कार्कीको स्वरमा नयाँ गीत पैसा छैन...दर्शकमाझ आएको छ । भिडियोलाई सिञ्जाली ड्राईभिङ सेन्टरले निर्माण गरेको हो । अविनाश मगर अफिसियल च्यानलबाट हिजो सार्वजनिक गरिएको यो गीतमा पैसा नहुँदा श्रीमातीबाट समेत श्रीमानले अपहेलना सहनु परेको पीडा दर्शाईएको छ । यो गीतको भिडियोमा पनि त्यही पीडा देख्न पाईन्छ । म्युजिक भिडियोमा मोडल रँजित सिन्जाली, गायिका तथा मोडल सरिता भारती मुख्य भूम...

‘सिमाना’ मा करण र नितुको जोडी

‘सिमाना’ मा करण र नितुको जोडी
काठमाडौँ — 'द भ्वाइस अफ नेपाल सिजन ४' का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा 'सिमाना' बोलको नयाँ गीत सार्वजनिक भएको छ । देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा 'भ्वाइस अफ नेपाल' बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो । शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्...

वि.सं.२०८० असार १ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८०  असार  १ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । वृष–परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्घिको सहि प्रयोग भ...

लोकभाकामा गुञ्जिए उदय र मनिला सोताङ, सबैको मन छुने ‘जालहरी ठूली’ (भिडिओ)

लोकभाकामा गुञ्जिए उदय र मनिला सोताङ, सबैको मन छुने ‘जालहरी ठूली’ (भिडिओ)
काठमाडौं । आधुनिक गायनमा जमेका जोडी हुन् उदय सोताङ र मनिला सोताङ । उनीहरुले पहिलोपटक एउटा लोक भाकामा संयुक्त आवाज दिएका छन् र पहिलो प्रयासमै सफल पनि भएका छन् । खाम्बेक सा नाल्बोहाङ याकथुङ्गम ‘गोठालो जेठा’ ले कोरेका सुरुचीपूर्ण शब्दहरु र पुष्पराज बरालको कर्णप्रिय संगीतमा उदय र मनिलाको स्वर निकै खुलेको छ । गीतले सबै खाले दर्शक/स्रोताहरुको मन जित्न सक्छ । ओएसआर डिजिटलको युट्यूव च्यानलबाट गीत अप...

सुपरहिरो बन्दै द केरला स्टोरी अभिनेत्री अदा शर्मा

सुपरहिरो बन्दै द केरला स्टोरी अभिनेत्री अदा शर्मा
मुम्बई, ३० जेठ । फिल्म ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा सुपरहिरो चरित्रमा देखिने भएकी छन् । उनले आफू सुपरहिरो बन्न लागेको स्वीकार्दै बाँकी कुरा खुलाउन चाहेकी छैनन् । ‘मैले जहिल्यै पनि महिला सुपरहिरोलाई राम्री पाएकी छु । म अहिलेलाई यति मात्र भन्न सक्छु कि म सुपरहिरो चरित्रमा अभिनय गर्दै छु । बाँकी कुरा चाँडै साझा गर्नेछु । मलाई एक्सन विधा मनपर्छ । यो विधाको फिल...