एउटै भावका दुई चलचित्र
काठमाडौं। बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ। गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए।
आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन्। तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन्। मौलिक विषयवस्तु उठान गरिएको दुवै चलचित्र जारी प्रथासँग सम्बन्धित छ।
इन्टरनेटमा उपलब्ध दुवै चलचित्रको ट्रेलरले उस्तै कथा...













