कुशल नेतृत्व क्षमता भएका राम पोखरेल
विराटनगर–राम पोखरेल, विराटनगर महानगरपालिका ८ का वडाध्यक्ष हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा फराकिलो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भए ।
नेपाली कांग्रेस प्रभावित क्षेत्रमा एमालेका उम्मेदवार पोखरेल सहजै निर्वाचित भए । उनी निर्वाचित हुनुको पछाडी उनको काम प्रतिको लगनशिलता र नेतृत्व गर्ने शैलीले वडावासीलाई प्रभावित बनाएको थियो ।
वडाध्यक्ष हुनु अघि उनी ने...