रचना र केदारको ‘गाजलु’मा वर्षा र रोशनको छमछमी

रचना र केदारको ‘गाजलु’मा  वर्षा र रोशनको छमछमी
काठमाडौँ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको 'गाजलु' बोलको गीतको भिडियो रिलिज गरिएको छ । 'गाजलु'मा गायक केदारकै शब्द तथा संगीत छ । श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ । भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । लामो समयदेखि अष्...

वि.सं. २०७९ फाल्गुन ७ गते आईतवार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन ७  गते आईतवार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा ...

भीम चापागाईं र लक्षुप्रकाशको ‘अरे हो काइँली’

भीम चापागाईं र लक्षुप्रकाशको ‘अरे हो काइँली’
काठमाडौं : गायक तथा संगीत गुरु भीम चापागाईंको नयाँ गीत 'अरे हो काइँली' सार्वजनिक भएको छ । विश्व कीर्तिमानी गायक, संगीतकार तथा एरेन्जर लक्षुप्रकाश मल्लको शब्द, संगीत र एरेन्ज रहेको गीत 'अरे हो काइँली'लाई स्टार म्युजिकले बजारमा ल्याएको हो । गीतमा शास्त्रीय संगीतमा इलाहावादबाट संगीत प्रविण गरेका गायक चापागाईंसँगै गायिका शान्तिश्री परियारको समेत स्वर रहेको छ । अहिलेको चलनचल्तीको भाकालाई संगीतकार मल...

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन अमेरिकामा अवार्ड हुने

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन अमेरिकामा अवार्ड हुने
काठमाडौँ। सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ । कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने बताइएक...

वेब सिरिज सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को प्रसारण सुरु

वेब सिरिज सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को प्रसारण सुरु
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली वेवसिरिज 'लाल बहादुर, द स्पार्क 'को आजबाट प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन रहेको छ । सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु ...

वि.सं. २०७९ फाल्गुन ६ गते शनिबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन ६  गते  शनिबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। वृष– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा स...

प्रियंका नेपाली संग अनैतिक क्रियाकलाप गरेको मुद्धामा प्रदिप रोका फसे (भिडियो सहित)

प्रियंका नेपाली संग अनैतिक क्रियाकलाप गरेको मुद्धामा प्रदिप रोका फसे (भिडियो सहित)
काठमाण्डौ फाल्गुन ०५ - नेपालको कानुनमा फस्ने र फसाउनेको खबर आम नेपालीहरुले सुन्दै र देख्दै आएका छौं । यस्तै खबर भित्र लोकप्रिय गायक तथा मोडल प्रदिप रोका पनि फसेका छन् । उनि एक युवतीको अँगालोमा बाँधीरहँदा अर्का जमातले भिडियो बनाई कानुन समक्ष पुग्दा फसेका हुन् । तर यो सबै एक गीतको कथावस्तु अनुसार प्रदिपले भूमिका मात्र निर्बाह गरेका हुन् । उक्त गीत कुमार चौलागाईंको प्रस्तुतिमा मेनुका डिजिटल प्रालि...

अभिनेत्री स्वरा भास्करले गरिन् बिहे

अभिनेत्री स्वरा भास्करले गरिन् बिहे
बलिउड अभिनेत्री स्वरा भास्करले बिहे गरेकी छन्। उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग बिहे गरेकी हुन्। उनले ट्विटरमा भिडिओ राख्दै यसबारे जानकारी दिएकी हुन्। स्वराले सन् यही वर्ष जनवरी २३ मा बिहे दर्ता गरेकी थिइन्। स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन्। सन् २००९ मा उनले 'माधोलाल कीप वकिङ' बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। यो फिल्म सफल हुन सकेन। त्यसपछि उनले सञ्जय लीला भन्स...

नेपाल-स्कटल्याण्ड खेल सुरु, टस रोजेर नेपाल ब्याटिङमा

नेपाल-स्कटल्याण्ड खेल सुरु, टस रोजेर नेपाल ब्याटिङमा
काठमाडौं। विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ। किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल सुरु भएको छ । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो। नेपालले कीर्तिमानी २८६...

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबुको ‘फूलबारी’ आजबाट हलमा

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबुको ‘फूलबारी’ आजबाट हलमा
काठमाडौं । नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘फूलबारी’ प्रदर्शनमा आएको हो । स्टारकास्ट रहेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फेमेली ड्रामा हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप...