तीन प्रज्ञा–प्रतिष्ठानका कुलपतिले लिए शपथ

तीन प्रज्ञा–प्रतिष्ठानका कुलपतिले लिए शपथ
काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली...

ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा घाइते भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो । अस्पतालले आज बिहान नेपाल बाहिर लगेर सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएको थियो । उक्त सुझाव पछि भारतको मुम्बई लैजाने तयारी भइरहेको थियो । गएराति भएको विस्फोटमा उन...

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै
इटहरी/ प्रदेश १ मा बृहत् रुपमा पहिलोपटक आयोजना हुने तयारिमा रहेको ‘फ्लायर्स फिल्म अवार्डस् २०७९’ आउदो चैत्र २५ गते बिराटनगर अवस्थित जैन भवनमा हुने भएको छ । बिराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ मिति सार्बजनिक गरेको हो । ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना आयोजना गर्ने यो अवार्ड समारोहको यो दोस्रो पटक मिति सार्बजनिक गरिएको हो । यसअघि स्थानिय...

‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव २०७९’को तयारि पुरा

‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव २०७९’को तयारि पुरा
इटहरी/ नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा 'प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९' आयोजना हुने भएको छ । आयोजक समितीले इटहरीमा अवस्थित डिथ्री अनलाइनको कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव यहि फागुन ७ गते देखि १७ गते सम्म संचालन हुने जानकारी गराईएको छ । महोत्सवलाई इनरुवा नगरपालिकाले संयोजन गरेको छ । महोत्सवमा प्रदेश १ मा बनेका लामो तथा छोटो फिल्म...

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम
विराटनगर / विगत एक दशकदेखि विराटनगरमा चार्टर्ड एकाउन्टेन्सी सञ्चालन गर्दै आएको प्रदेश १ को पहिलो र एकमात्र संस्था मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोड प्रथम भइ सिए उपाधी हासिल गर्न सफल भएकी छिन् । मोफसलमा रहेर पनि देशैभरका विद्यार्थीहरुको चार्टर्ड एकाउन्टेन्सी सिए शिक्षामा पहिलो रोजाईको रुपमा रहेको मेरील्याण्...

आजकाे राशिफल, वि.सं. २०७९ फाल्गुन ४ गते बिहिबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०७९ फाल्गुन ४ गते बिहिबार  || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वृष– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभ...

गोबिन्द अर्यालको स्वर शब्द र संगीतमा “एक्लो जिबन” बजारमा (भिडियो सहित)

गोबिन्द अर्यालको स्वर शब्द र संगीतमा “एक्लो जिबन” बजारमा (भिडियो सहित)
काठमाण्डौ फाल्गुन ०३ - नेपाली गीत संगीतलाई मन पराउने अशंख्य श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै बिगत निकै लामो समय देखि यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक गोबिन्द अर्यालले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उक्त गीत "एक्लो जिबन" बोलको रहेको छ । उनको यस भन्दा अगाडिका गीत संगीतलाई धेरैले मन पराएका छन् । फलस्वरूप गोविन्दको यो पछिल्लो प्रस्तुति हो । प्रस्तुत गीतमा अर्याल कै स्वर शब्द र संगीत रहे...

रविलाई व्यक्तिगत रुपमा चिन्दिनँ भन्दा यातना भोगिरहेकी एलिना

रविलाई व्यक्तिगत रुपमा चिन्दिनँ भन्दा यातना भोगिरहेकी एलिना
काठमाडौं– ‘द प्रकाश सुवेदी शो’को एउटा सेगमेन्ट छ– ‘कुन रुपमा चिन्नुहुन्छ?’ राजनीतिज्ञ तथा चर्चित सेलिब्रेटीको तस्बिर देखाएर गेस्टलाई प्रस्तोता प्रकाश सुवेदीले सोध्ने गर्छन्। सोमबार एपिवान टेलिभिजनबाट प्रसारित उक्त शोमा अतिथि थिइन् गायिका एलिना चौहान। प्रस्तोता सुवेदीले ‘कुन रुपमा चिन्नुहुन्छ?’ सेगमेन्टमा रवि लामिछानेको तस्बिर देखाए। एलिनाले भनिन्, ‘खै उहाँलाई त त्यस्तरी चिन्दिनँ।’ प्...

बेलडाँगी पुगेर पूजाले प्रदान गरिन् सम्मान

बेलडाँगी पुगेर पूजाले प्रदान गरिन् सम्मान
शनिबार झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शिक्षक शिक्षिकाको सम्मानमा सांगीतिक कार्यक्रम गरिएको छ । दुई सयभन्दा बढी बालबालिकाले अध्ययन गरिरहेका विद्यालयका शिक्षक-शिक्षिकाको सम्मानमा आयोजित कार्यक्रममा अभिनेता सुनिल थापा, गायक रामकृष्ण ढकाल, नायिका पूजा शर्मा, गायिका एलिना चौहान, गायक विकास लिम्बू लगायतले आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले विद्यालयमा अध्यापन गराउने र अध्यापनमा सहयोग गरेक...

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग
विराटनगर २ फागुन । प्रदेश नं १ सरकारले विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीको रुपमा रहेको चिया विशेष क्षेत्र घोषणा गरी प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिनु भएका छन् । उनीहरुलाई प्रदेश चिया नीति निर्माण गरि यसको समग्र समस्या सम्वोधन गर्नुपर्नेमा जोड दिएका छ । राष्ट्रिय चिया तथा कफि विकास वोर्ड तथा प्रदेश सम्वाद सम्बाद समूहद्वारा आज यहाँ आयोजित ‘चिया क्षेत्र...