हिरो र हिरोइन राखेर मात्र फिल्म हिट हुँदैन: साम्राज्ञी राज्य लक्ष्मी शाह

हिरो र हिरोइन राखेर मात्र फिल्म हिट हुँदैन: साम्राज्ञी राज्य लक्ष्मी शाह
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले हिरो र हिरोइन राखेर फिल्म हिट नहुने फिल्म राम्रो बनाएमा मात्र दर्शकहरू फिल्म हेर्न जाने बताएकी छन् । आइतबार काठमाडाैंमा आयोजित फिल्म ‘ह्यारीकी प्यारी’ को पत्रकार सम्मेलनमा उनले यस्ताे बताएकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी समेत सुरु हुन थालेकाे छ । टिका टिप्पणी हुन सुरु भएसँगै...

चलचित्र ‘जारी’को प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक

चलचित्र ‘जारी’को प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक
काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय रहेको छ । ‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेक...

सेयर बजार १३.७१ अंकले घट्यो, ३ अर्ब ८६ करोडमाथीको सेयर कारोबार

सेयर बजार १३.७१ अंकले घट्यो, ३ अर्ब ८६ करोडमाथीको सेयर कारोबार
काठमाडौं, ९ माघ सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ ।  साथैै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ ।  यस्तै,आज कुमारी बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसिएसिया बैं...

मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक [भिडियाेसहित]

मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक [भिडियाेसहित]
गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत बजारमा आएको छ । आइतबार सार्वजनिक भएकाे उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् । रमन निरौलाको शव्दमा तयार भएको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । देव दोर्जे लामाको निर्देशनमा तयार उक्त गीतको म्युजिक भिडियोमा मोडल अनिता गिरी, कमल सिंह, रितु लामा, रन्जित पौडेल फिचर्ड छन् । जीडी क्रिएसन युट्युव च्य...

सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला

सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला
‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । ‘बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन हुने आयोजकले जनाएको छ । लिम्बू समुदायको बसोबास रहेको स्थानलाई ...

आजको राशिफल, वि.सं. २०७९ माघ १० गते मंगलवार . श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल, वि.सं. २०७९ माघ १० गते मंगलवार . श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्...

अभिनेता पर्सीमाथि यौन शोषणको आरोप

अभिनेता पर्सीमाथि यौन शोषणको आरोप
लसएन्जल्स । नेटफ्लिक्सको प्रख्यात वेब सिरिज ‘वेडनेसडे’ दर्शकमाझ लोकप्रिय सिरिज हो । यो सिरिज नेटफ्लिक्सको हालसम्मकै सर्वाधिक सफल सिरिजमा पर्दछ । सिरिजमा जेवियर चरित्रमा अभिनय गर्ने कलाकार पर्सी हायन्स ह्वाइटमाथि यौन शोषणको आरोप लागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पर्सीलाई सिरिजबाट हटाउन माग गरेका छन् । २१ वर्षे यी अभिनेतामाथि उनको हाइस्कुलका महिलाहरूले यौन शोषणको आरोप लगाएकी छन् । ती महिलाल...

साम्राज्ञी र जितुलाई भेट्दै हर्क साम्पाङ भन्छन्, ‘फिल्मबाट धेरै सिकेको छु’

साम्राज्ञी र जितुलाई भेट्दै हर्क साम्पाङ भन्छन्, ‘फिल्मबाट धेरै सिकेको छु’
यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको ‘ह्यारी कि प्यारी’का कलाकारहरु जितु नेपाल, साम्राज्ञी आरएल शाह विजय बराल, निर्देशक डा. कपिल रिजाललगायतले मोफसल दौडाहाको क्रममा बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईसँग भेट गरेर उनको वृक्षारोपण अभियानमा सघाउँदै करिब ५० हजार बराबरको सयवटा रुद्राक्षको बिरुवा प्रदान गरेका छन् । निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले प्रभावित भएका...

रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सब ः विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित

रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सब ः विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित
काठमाडौं, ८ माघ रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस काठमाडौंमा सम्मान तथा दिक्षान्त सहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ । काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२ औं वार्षिक उत्सबको बागमती प्रदेशका साँसद बिन्दु श्रेष्ठ, सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले पानसमा बत्ति बालेर उ...

वि.सं. २०७९ माघ ९ गते सोमबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७९ माघ ९ गते सोमबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढि...