माधव भण्डारी र बबिना किराँतीको स्वरमा आयो ‘हल्ला चले चल्ला’ (भिडियो सहित)

माधव भण्डारी र बबिना किराँतीको स्वरमा आयो ‘हल्ला चले चल्ला’ (भिडियो सहित)
काठमाण्डौ पौष २१ - लोकप्रिय गायक माधव भण्डारी र गायिका बबिना किराँतीको स्वरमा रहेको रोमान्टिक भावको गीत ‘हल्ला चले चल्ला’ को भिडियो सार्वजनिक भएको छ । भिडियोलाई कलाकार/सर्जक भण्डारीले आफ्नै अफिसियल युट्युब च्यानल Madhav Bhandari बाट डिजिटल बजारमा ल्याएका हुन् । माधव भण्डारीकै शव्दरचना, सङ्गीत र सङ्गीत संयोजन समेत रहेको यस गीतको मिक्सिङ/माष्टरिङ मारुनी स्टुडियोका साउण्ड इन्जिनियर कुमार रानाले गरेका...

वि.स २०७९ साल पौष २१ विहीबारको राशिफल

वि.स २०७९ साल पौष २१ विहीबारको राशिफल
मेष–आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । वृष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभ...

१०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक हन्ड्रेड वुमेन स्टोरिज सार्वजनिक

१०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक हन्ड्रेड वुमेन स्टोरिज सार्वजनिक
२० पुस, काठमाडौं । विभिन्न क्षेत्रका सफल र समाजलाई विशेष योगदान गरेका १०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । ‘हन्ड्रेड वुमेन स्टोरीज’ पुस्तकमा समावेश भएका १०० महिलामा नेपालभरका प्रहरी, सेना, व्यावसायिक प्रतिष्ठान, समाजसेवा, प्रशासन, निजी क्षेत्रमा सफल मानिएकाहरु छन् । रोटरी आरआई डिष्ट्रक्ट ३२९२ ले प्रकाशन गरेको पुस्तकमा उनीहरूले समाजमा दिएको योगदानबारे चर्चा पन...

वि.स २०७९ साल पौष २० बुधबारको राशिफल

वि.स २०७९ साल पौष २० बुधबारको राशिफल
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष–एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक असम...

२०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत ‘ युट्युबमा सार्वजनिक

२०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत ‘ युट्युबमा सार्वजनिक
पुस १८ ,काठमाडौं । २०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत ' युट्युबमा सार्वजनिक गरे सगै दर्शकले मन पराएका छन् ।चलचित्र यति बेला युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको छ । युट्युबको ट्रेन्डिङ चौथो स्थानमा रहेको चलचित्रलाई यो समाचार तयार पर्दा सम्म १६ हजार भन्दा बढी लाईक मिलेको छ। ७ लाख १२ हजार भन्दा बढी पटक हेरिएको यस चलचित्रलाई साढे तिन सय भन्दा बढी राम्रो कमेन्ट आएको छ ।चलचित्र हेर्ने...

गायिका मेनुका राईको ’कुखुरे बैंसैमा’ सार्वजनिक

गायिका मेनुका राईको ’कुखुरे बैंसैमा’ सार्वजनिक
काठमाण्डौं गायिका मेनुका राई र गायक चन्द्र मुकारुङ राको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ । राईद्धयले ’कुखुरे बैंसैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा स्वर्गीय सुमनको शब्द तथा विक्रम राईको संगीत छ । सार्वजनिक गीतको भिडियोमा मेनुका र चन्द्र आफैँ फिचर भएका छन्। ’कुखुरे बैंसैमा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

पुष्प डि. आर. र नग्मा श्रेष्ठको फिचरिङ्गमा‘म तिमीलाई‘ सार्वजनिक

पुष्प डि. आर. र नग्मा श्रेष्ठको फिचरिङ्गमा‘म तिमीलाई‘ सार्वजनिक
काठमाण्डौं । गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ । प्र्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ । जिवन पराजुलीको छायाँकन , भद्र जंग कुँवरको सम्पादन तथा ...

वि।स २०७९ साल पौष १९ मंगलबारको राशिफल

वि।स २०७९ साल पौष १९ मंगलबारको राशिफल
मेष–धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । वृष– आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सब...

‘अगस्त्य’ बनाउदै सौरभ

‘अगस्त्य’ बनाउदै सौरभ
काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्म प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् । केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको हो । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । फिल्मको दुबै पार्टको लेखन समेत निर्देशक ...

सुटुक्क विबाह गरेका अभिनेता निराजन प्रधान पत्निसहित अष्ट्रेलिया उडे, अब उतै बस्लान् की फर्किएलान् ?

सुटुक्क विबाह गरेका अभिनेता निराजन प्रधान पत्निसहित अष्ट्रेलिया उडे, अब उतै बस्लान् की फर्किएलान् ?
काठमाडौँ । मोडल तथा अभिनेता निराजन प्रधान चकलेटी लुक्सका कारण भिडियोमा बढी रुचाइने पात्र हुन् । हाल उानी पत्निसँग अष्ट्रेलिया उडेका छन् । अष्ट्रेलिया उडेपछि निराजनको सामाजिक संजाल यतिबेला उनको जोडी फोटोले भरिएको छ । निराजनसँग घुमघाम गरिरहेकी यूवती उनकी प्रेमिका मत्रै नभएर उनकै पत्नि हुन् । सुटुक्क विबाह गरेका उनले बिहेको खबरलाई बाहिर ल्याउने चाहेनन् । कोभिडको संक्रमण आउनु भन्दा अगाडि बिहे गरेका...