‘महापुरूष’ बिहानैदेखि हाउसफुल

‘महापुरूष’ बिहानैदेखि हाउसफुल
काठमाडौं, ११ कात्तिक फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो । फिल्मको ...

आजको राशिफल कार्तिक १२ शनिवारको राशिफल

आजको राशिफल कार्तिक १२ शनिवारको राशिफल
मेष–विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । वृष–आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुन...

आजको राशिफल कार्तिक ११

आजको राशिफल कार्तिक ११
मेष–व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ वृष–रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैब...

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक
काठमाण्डौं । नेपाल संवत् ११४३ न्हूदँया भिंतुनाको अवसरमा नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पबित्र कसा,शुलीन शाक्य, शतिस महर्जन,निशा देशार,रत्न शोभा महर्जन,दीपा महर्जन,सोनम महर्जन,कृष्ण भक्त महर्जनको स्वर रहेको छ । नेवारी समुदायको प्रतिनिधित्व गर्दै भाषा र सस्कृतिलाई जर्गेना गर्नुपर्ने सन्देश गीतमा समेटिएको कृष्ण भक्त महर्जनको संगीत तथा शब्द सिर्जना रहेको छ । हर...

हरिवंश आचार्यको घरमा बालेनको देउसी

हरिवंश आचार्यको घरमा बालेनको देउसी
काठमाडौं, ९ कात्तिक काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए । उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्र...

पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न

पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न
कातिक ८, दमक । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘निङवासुम ८’कोे छायांकन सम्पन्न भएको छ । गायीका दुर्गा तुम्सा र गायक सुमन लिम्बूको आवाजमा दुर्गा तुम्साको लय संकलन रहेको रीता फोम्बो ठुलीको पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न भएको हो । धनकुटा र तेह्रथुममा छायांकन गरिएको पालाममा पुष्पाञ्जली तिलिङ, जिबन केदेम, रिता फोम्बो ठुली, शैलेन्द्र नाल्बो, रबि किरण, सीता फोम्बो, हरिकुमारी लिम्ब...

आजको राशिफल कार्तिक १० विहिबार । पाथीभरा माताको दर्शन गरौं ।

आजको राशिफल कार्तिक १० विहिबार । पाथीभरा माताको दर्शन गरौं ।
मेष–पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । वृष–बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ | आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने...

गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। 'चरी भररर' बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन्। सार्वजनिक गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज ख...

आजको राशिफल कार्तिक ०९ गते मंगलबारको राशिफल हेर्नुहोस ।

आजको राशिफल कार्तिक ०९ गते मंगलबारको राशिफल हेर्नुहोस ।
मेष–कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । वृष–तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउ...

रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा सार्वजनिक

रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा सार्वजनिक
बिक्रम थापा र रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा को भिडियो सार्वजनिक भएको छ। कृश श्रेष्ठ को प्रस्तुति रहेको गित मा बिक्रम थापाकै संगीत रहेको छ भने भिषण मानन्धर को संगीत सयोजन,मिक्सिङ तथा मास्टरिङ रहेकोछ। गीतलाई सन्तोष कटवालले लेखेका हुन भने हार्मोनिक स्टुडियोमा रेकर्ड गरिएको थियो। उक्त गीतको भिडियोमा पुष्प खड्का र नग्मा श्रेष्ठ ले फिचरिङ गरेका छन। उत्तम हुमागाईको सिनेमाटोग्राफी,...