म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी

म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी
काठमाडौँ। केहि दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए । गत आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका थिए । कमल र मेलिना मैनालीको यो नव जोडीलाई सानो ठिमी दिब्यस्वरी प्लानिङ्ग रिभर साइडमा रहेको रेस्टुरेन्ट म्याड्रिक्सले सरप्राइज पार्टी दिएको छ। बिहिबार सांझ म्याड्रिक्समा पुगेको जोडी त्यहाँको माहोल...

पुष्प खड्का र आशा पौडेलको ‘दुई नम्बरी ‘ सार्वजनिक

पुष्प खड्का र आशा पौडेलको ‘दुई नम्बरी ‘ सार्वजनिक
पुष्प खड्का र आशा पौडेलको 'दुई नम्बरी ' सार्वजनिक भएको छ। सार्वजनिक दुई नम्बरीमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत ,मेलिना राई र किरण गजमेरको स्वर सुन्न सकिन्छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका छन्। अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ। म्युजिक भिडियोमा मान...

दिपेन्द्रको तेश्रो गीत “नेपालकी छोरी मनकी छु गोरी” सार्वजनिक (भिडियो सहित)

दिपेन्द्रको तेश्रो गीत “नेपालकी छोरी मनकी छु गोरी” सार्वजनिक (भिडियो सहित)
स्थायी घर पोखरा भए पनि हाल जापान बसोवास गर्दै आएका दिपेन्द्र अधिकारीको "नेपालकी छोरी मनकी छु गोरी" बोलको गीत सार्वजनिक भएको छ । प्रवासमा बसोवास भएपनि नेपाली संस्कृति, कला, साहित्यमा कलम चलाउने अधिकारीको तेश्रो गीत सार्वजनिक भएको हो । डि.ए. क्रियशनको मनमोहक पोखरा, चुलबुल चुलबुल भान्जी पछिको तेश्रो प्रस्तुतिमा रहेको उक्त गीतमा स्वर बालगायिकाद्वय यात्रिका हुमागाईँ र सृजीता ढकालले दिएका छन् भने आ...

प्रेम गुरुङको शब्द सिर्जनामा ‘बाध्यतामा’ सार्वजनिक

प्रेम गुरुङको शब्द सिर्जनामा ‘बाध्यतामा’ सार्वजनिक
काठमाण्डौं । गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक भएको छ । प्रेम गुरुङको शब्द तथा मीन ग्ुरुङको संगीत र कृष्ण साउदेन लिम्बुको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम गुरुङ, रंजिता गुरुङले फिचर्ड छन् । मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गीतकार प्रेम गुरुङ भने । सार्वज...

माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता “दशैँ रमाइलो” को बिमोचन सम्पन्न (भिडियो सहित)

माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता “दशैँ रमाइलो” को बिमोचन सम्पन्न (भिडियो सहित)
काठमाण्डौ भाद्र ३१ - लोक तथा दोहोरी गायक सानु केसी को दशैं गीत "दशैँ रमाइलो" को बिमोचन सम्पन्न भएको छ । काठमाण्डौको अनामनगर स्थित संवाद डबलीको हलमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवनारायण जोशी, राजु परियार, रामहरी भण्डारी, चन्द्रमणि गौतम, रामकुमार नेपाली भीमसेन खतिवडा लगायतको आतिथ्यता रहेको थियो । बिम...

गायिका सोनिया सेन पोखरेलको आबाजमा केही खोजिरहेको थिए बोलको गित सार्वजनिक

गायिका सोनिया सेन पोखरेलको आबाजमा केही खोजिरहेको थिए बोलको गित सार्वजनिक
गायिका सोनिया सेन पोखरेलको आबाजमा केही खोजिरहेको थिए बोलको गित सार्वजनिक भएको छ । बर्मामा बसेर आफ्नो साङितिक यात्रा सुरु गरेकी सोनियाले गायक सुगम पोखरेलको शब्द संगीतमा आफ्नो आबाज दिएकि हुन । अन्य गायकका कभर गितहरु गाए पनि यो सोनियाको पहिलो गित हो । गायक सुगम पोखरेलले बिश्वास गरेर यो अबसर दिनु भएको मा गायिका सोनियाले धन्यवाद दिएकि छिन । साथै यो गीत सबै नेपाली गीत सङित सुन्ने र हेर्ने श्रोता तथा दर्...

नेशनल सेलिब्रेटी अवार्ड २०२२ को आवेदन फारम खुल्ला

नेशनल सेलिब्रेटी अवार्ड २०२२ को आवेदन फारम खुल्ला
काठमाडौं । साहित्य सरोवर मिडिया प्रा ली र न्यु अञ्जना डिजिटल म्युजिक प्रा लीको संयुक्त प्रस्तुति मा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कात्र्तिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक जस बहादुर याक्खा ले जान...

मंगलवार नेप्से सूचक २१.३० अंकले वृद्धि

मंगलवार नेप्से सूचक २१.३० अंकले वृद्धि
पछिल्लो समय निरन्तर रुपमा घटदै आएको नेप्से परिसूचक मंगलवार वृद्धि भएको छ । मंगलवार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेको छ । मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । सोमवार २६ लाख ...

कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो “अभागी रैछु नि” (भिडियो सहित)

कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो “अभागी रैछु नि” (भिडियो सहित)
काठमाण्डौ भाद्र २८ - काँठ क्षेत्रकालाई सर्वाधिक रुचाइएकि लोकप्रिय गायिका गीता देवीले पछिल्लो समय आफ्नै प्रस्तुतिमा "अभागी रैछु नि" बोलको गीत सार्बजनिक गरेकी छिन् । उनले आफ्नै प्रस्तुतिमा यो गीत बजारमा ल्याउनुको कारण भने कुनै पनि गीत संगीतलाई भेगीय हिसाबले अलग राख्नु हुन्न भन्ने मनसाय रहेको बताउछिन् । फलस्वरूप यो पश्चिमी क्षेत्रतिर अत्यन्त रुचाइने भाका हो । त्यसो त गीताले यस भन्दा पहिले पनि उक्त भे...

सुदन खत्रीको शब्द तथा एलेन मगरको संगीतमा जिबन्त गीत “आमा” सार्बजनिक (भिडियो सहित)

सुदन खत्रीको शब्द तथा एलेन मगरको संगीतमा जिबन्त गीत “आमा” सार्बजनिक (भिडियो सहित)
काठमाडौं भाद्र २८ । सुदन खत्रीको शब्द,एलेन मगरको संगीत, मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक प्रताप दासको स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ । अन्जु पन्त र प्रताप दासले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शक माझ पुर्याइसकेका छन् । त्यस्तै सुदन खत्री/एलेन मगरले पनि विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिईसकेका छन् । जिम्बे राईले विभिन्न म्यूजिक भिडियो र रश्मी भट...