दिपक लिम्बु , नबिन थेबे र ताराप्रकाश लिम्बुको तिमी नै तिमी

दिपक लिम्बु , नबिन थेबे र ताराप्रकाश लिम्बुको तिमी  नै तिमी
धरान। गायक दिपक लिम्बुको नयाँ गीत " तिमी नै तिमी" युट्युब मार्फत सार्वजनिक गरिएको छ। संगीतकार तारा प्रकाश लिम्बु को संगीत रहेको " तिमी नै तिमी" गीतको रचंना नबिन थेबेको रहेको छ। गायक राजेश पायल राईको चर्चित गीत " बल्ल भेट भो आदाङ्गबे "का रचनाकार नबिन थेबेको रचनामा लामो समय पछि नयाँ गीत सार्वजनिक भएको हो। गायक दिपक लिम्बुको अभिनय रहेको भिडियो दिपक गजमेरले छायाँकन तथा सम्पादन गरेका हुन्। भिड...

आजको राशिफल : वि.सं. २०७९ भाद्र १३ गते साेमवार || भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ भाद्र १३ गते साेमवार || भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७९ भाद्र १३ गते सोमवार तदनुसार ई. सं. २०२२ अगस्ट २९ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, चन्द्रोदय : बिहान ०७:०४ बजे र चन्द्रास्त : साँझ ०७:२१ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्...

दिनेश श्रेष्ठ पार्वती कार्की र जयराम सापकोटाको स्वरमा सार्बजनिक भयो “पुतली”

दिनेश श्रेष्ठ पार्वती कार्की र जयराम सापकोटाको स्वरमा सार्बजनिक भयो “पुतली”
काठमाण्डौ भाद्र १२ - नुवाकोटकाे माटोले जन्माएको काँठ क्षेत्रका पछिल्लाे समय आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले भर्खरै मात्र "पुतली"  बोलको लोक दोहोरी गीत सार्बजनिक गरेका छन् । उक्त गीत नुवाकोट पन्चकन्या गाउँपालिकाले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारेको हो । यो मात्र नभई कलाकारहरुको सम्वृद्धिका निमित्त पनि य गाउँपालिका कत्तिको जिम्मेवार छ भने यो एउट...

म्याग्दीको ज्यामरुककोटमा टीका सानु, राम गगन, निरा छन्त्याल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने

म्याग्दीको ज्यामरुककोटमा टीका सानु, राम गगन, निरा छन्त्याल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने
ज्यामरुककोट / म्याग्दी - महिलाहरुको महान चाड हरितालिका तीज २०७९ को पावन अवसरमा भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” हुने भएको छ । यस कार्यक्रम बेनी नगरपालिका वडा नं. २, ज्यामरुककोट, भकुन्डेमा हुँदै छ । भदौ १३ गतेका दिन खेलकुद कार्यक्रम हुनेछ भने १४ गते तीजको दिन बृहत साँस्कृतिक कार्यक्रम हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । साँस्कृतिक कार्यक्रममा ...

‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’ले जित्यो

‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’ले जित्यो
१२ भदाै, इटहरी । हिन्दु नेपाली महिलाहरुले विशेष रुपमा मनाउने तिजलाइ लक्षित गरेर इटहरीमा अवस्थित लक्ष्मी डान्स स्टुडियोले ‘वाइवाइ तिज डान्सिङ स्टार-२०७९’ सम्पन्न गरेको छ । भदौ ९ गते बिहिवार इटहरीको लायन्स क्लब अफ इटहरीको सभा हलमा सम्पन्न भएको प्रतियोगिताबाट मोरङ बिराटचोकको ‘पाथिभरा स्वतन्त्र महिला समाज’ ग्रुप बिजेता भएको छ । सो ग्रुपले बिजेताको ट्रफीसंगै नगद २५ हजार र अन्य पुरस्कारहरु प्राप्त गर...

पाण्डे द्वारा लिखित पुस्तक “मेरा सय गीतहरु” लोकार्पण

पाण्डे द्वारा लिखित पुस्तक “मेरा सय गीतहरु” लोकार्पण
काठमाडौं भाद्र १२ - गीतकार बि. पाण्डे गीत संगीत क्षेत्रमा स्थापित नाम हो । बिगत दुई दशक देखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेद्वारा धेरै चर्चित गीतहरु प्रकाशनमा आईसकेका छन् । चलचित्र "प्रसाद" को सुपर हिट गीत "बनकि चरी के भन्छे" ले त झन् उहाँको गीत लेखनको उचाईलाई धेरै माथी पुर्‍यायो । शंका नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैंचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिर...

क्लब टेनएक्समा गुञ्जिए गायक अनिल सिंह

क्लब टेनएक्समा गुञ्जिए गायक अनिल सिंह
१२ भदौ, काठमाडौं । केही समय अगाडि ‘रेलिमोई’ गीत सार्वजनिक गरेपछि चर्चित गायक अनिल सिंह क्लब म्युजिकल टूरमा छन् । अघिल्लो साता लन्डन पवमा आफ्नो प्रस्तुति दिएका अनिलले शनिवार क्लब टेनएक्समा प्रस्तुति दिए । उनले म्युजिकल क्लब टुरअन्तर्गत कन्सर्ट गरिरहेका छन् । उनको म्युजिकल टुरमा ब्यान्ड पनि छ । ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस ग...

डा. उपाध्यायको बुबाहरूप्रति समर्पित गीत ‘मेरो बाबा’ (भिडियोसहित)

डा. उपाध्यायको बुबाहरूप्रति समर्पित गीत ‘मेरो बाबा’ (भिडियोसहित)
काठमाडौं । बुबाहरूमा समर्पित विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मेरो बाबा’ स्रोतामाझ आएको छ । बाबुल गिरीको स्वर र सङ्गीत रहेको गीतको लिरिकल भिडियोमा शिलन लम्सालनको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । ‘नौ महिनासम्म कोखमै बस्यो सन्तान आमाको दुबैको भार उचाल्ने काँध थाकेन बाबाको कर्तब्य बोक्दा कहिल्यै काँध थाकेन बाबाको बाबालाई चिन्ता आमा र ...

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यतामा संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा “तीज विशेष कार्यक्रम सम्पन्न

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यतामा संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा “तीज विशेष कार्यक्रम सम्पन्न
काठमाडौं / नेपाल नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा “तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको संयोजक उमा श्रेष्ठ रह...

सारेगामा म्युजिक अवार्डको लागि आवेदन खुल्ला

सारेगामा म्युजिक अवार्डको लागि आवेदन खुल्ला
  काठमाडौं । नेपालकै पहिलो अपोलो ८ साउण्ड कार्डबाट राम्रो क्वालिटीको गीत रेकर्ड गर्दै आइरहेको अत्याधुनिक प्रविधिको स्टुडियो सारेगामा स्टुडियो प्राइबेट लिमिटेडको आयोजनामा सारेगामा म्युजिक अवार्ड लागिएको हो । अवार्ड कार्यक्रमका लागि आवेदन फाराम खुल्ला गरिएको आयोजक सस्थाले बताएको छ । पहिलो कार्यक्रममार्फत गीत संगीतमा योगदान दिएका विभिन्न कलाकारहरुलाई प्रोत्साहनको लागि अवार्ड प्रदान गर्न ला...