पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयमा “बिहे भाछैन” सार्बजनिक (भिडियो सहित)

पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयमा “बिहे भाछैन” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २२ - नेपाली लोकगीत संगीत क्षेत्रमा प्रिय बन्दै गएकी गायिका तथा मोडल सिर्जू अधिकारी र अर्जुन सुनामको स्वरमा “बिहे भाछैन” भर्खरै मात्र सार्बजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा “पूआ जोडी” अर्थात् पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड रहेको छ । “बिहे भाछैन” बोलको गीतको भिडियोमा पूआ जोडीको आकर्षक नृत्य समेत देख्न सकिन्छ । हरी लम्सालको संगीत रहेको “बिहे भाछैन” बोलको गीतमा शब्द एस.पी साप...

वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न

वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न
काठमाण्डौं । वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न गरिएको छ । चलचित्र निर्माता तथा पुर्व चलचित्र बिकास बोर्डका अध्यक्ष राज कुमार राईले दिप प्रजोलन गरि वेव सिरिज “आलु जस्तो लव”को मुहूर्त गरेका हुन् । समाजका विभिन्न परिवेशलाई वेव सिरिजमा समावेश गरिने बताइएको छ । उक्त वेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती विचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निमार्ता मन्ज...

गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक

गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका उषा मलाह ”सिम्रन“को स्वरमा रहेको ”मेरो सपना “ गीतको भिडियो सार्वजनिक भएको छ । मानिसका मन भित्रका विचिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । मन भित्रका सपनाहरु पुरा हुनेमा गायिका उषा आशावादी रहेकी छिन । उषा मलाह स्यमको शब्द तथा संगीतकार विकाश चौधरीको गीतमा संगीत र संजय हमालको एरेन्ज सो गीतमा रहेको छ । आकर्षक ढंगबाट निमार्ण गरिएको भिडियोला...

दिपक श्रेष्ठको निर्देशनमा पुष्प खड्का र रक्षा बुढाथोकीको आकाशको जुन हैन

दिपक श्रेष्ठको निर्देशनमा पुष्प खड्का र रक्षा बुढाथोकीको आकाशको जुन हैन
काठमाडौँ। भ्वाईस अफ नेपाल सिजन थ्री का बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत "आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई "म्युजिक भिडियो सहित बिहिबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। चर्चित चलचित्रका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा चर्चीत नायक पुष्प खड्का ,रक्षा बुढाथोकी र बालकलाकार काब्य गिरीको अभिनय रहेको ...

ज्यानको बाजी लगाई लगाई आए गायक गायक बिबेक आचार्य – भिडियो

ज्यानको बाजी लगाई लगाई आए गायक गायक बिबेक आचार्य – भिडियो
गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक भएको छ।गीतलाई महान चाड दशैँको पहिलो दिन घटस्थापना को अवसर पारेर सार्बजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ भने संगीत संयोजन दिपक बिश्वकर्मा को रहेको छ। गीतको भिडियो मा गायक बिबेक संगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्य को अभिनय रहेको छ। सुरज कपालीले निर्देशन गरेको उक्त गितको भिडियोलाइ राज पोखर...

गायिका गीता विश्वकर्माको ”मुग्लान” सार्वजनिक

गायिका गीता विश्वकर्माको ”मुग्लान” सार्वजनिक
काठमाण्डौं । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ । गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदना ले भरिएको मौलिक दशैं गीत ”मुग्लान” गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी विदेशमा गएको सन्तान र स्वदेशमा उसको परिवारमा परेको पिडालाई गीतमा समावेश गरिएको छ । शिला दुखी र जुना पुलामीको शब्द तथा मनोज विश्वकर्माको लय सिर्ज...

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण
काठमाडौं । विगत लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल यी दुई बाल आश्रम साथै निसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृह एक वृद्धआश्रम गरि जम्मा ३ आश्रममा लगभग २५० जनालाई लत्ताकपडा, खाद्यान्न, कापीकलम र कासको थाल लगायत राहत बितरण गरेको छ । मुख्य आयोजक राई मुलघर सेवा समाज रहेको राहत बितरण कार्यक्रममा अरु थप ४ वटा संस्...

‘तिमी बिना मुटु दुख्छ’ सार्वजनिक

‘तिमी बिना मुटु दुख्छ’ सार्वजनिक
काठमाडौं ः राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेश कुमार शाहले निर्माण गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनको हाराहारी सर्टफि...

‘रिभेन्ज’को विशेष सो इटहरीमा

‘रिभेन्ज’को विशेष सो इटहरीमा
काठमाडौं : डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा यही कात्तिक ३ गते हुने भएको छ । अमन कुमार देवको निर्माण रहेको चलचित्रमा रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, पदम सुनार गङा कुवर पुस्पराज नेपाल खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको छ । शंकर अधिकारी घायलको लेखन निर्देशन रहेको चलचित्रमा कृण्ण पाण...

परदेशमा बसेर देशलाई औधी माया गर्ने प्रमिला

परदेशमा बसेर देशलाई औधी माया गर्ने प्रमिला
काठमाडौं : परदेशमा बसेर देशलाई माया गर्ने गीतकार प्रमिला बस्नेत सानैदेखि गीत कविता लेख्ने साहित्यिक गतिविधिमा रुची राख्ने गर्थिन् । स्कूल र कलेजका दिनहरुमा राम्रै सक्रियता थियो साहित्यिक गतिविधिमा गीतकार प्रमिलाको । सुशासन मासिक पत्रिकामा नियमित जसो उनका गीत कविता छाप्पिन्थे । भक्तपुरको अरनिको माध्यमिक विद्यालयको कार्यक्रममा राजा विरेन्द्र र रानी ऐश्वयको उपस्थितिमा पहिलो पटक कविता प्रस्तुत गरेकी प...