पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञको उत्साह थपियो

पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञको उत्साह थपियो
पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए। र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको...

दोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता , ग्रसमा परियार विजयी

दोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता , ग्रसमा परियार विजयी
विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता हुनुभएको छ। आज धरान स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंक सहित गुप्ता विजेता हुनुभएको हो। नेट तर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल हुनुभएको थियो भने तेस्रो स्थानमा र...

कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न

कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न
विराटनगर। मोरङ जिल्ला (आइटिएफ) तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो संघको सह-आयोजनामा कोशी प्रदेश स्तरीय (आइटिएफ) तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको कभर्ड-हलमा प्रदेशका कोशी प्रदेशका ७ जिल्लाका तेक्वान्दो खेलाडीहरुको सहभागितामा एक दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो। तालिम सम्पन्न समारोहमा बोल्दै मोरङ जिल्ला खेलकुद समितिका अध्यक...

तमोरमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता

तमोरमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता
ताप्लेजुङ, वैशाख १३ गते। ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार एक व्यक्ति बेपत्ता हुनुभएको छ। प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी खुवाका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता हुनुभएको हो। ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार शनिबार दिउँसो ३:४० बजेतिर पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर तामाङलाई बेपत्ता बनाएको हो। फूलब...

भारत–पाकिस्तान सीमामा आज दोस्रो दिन पनि गोली हानाहान

भारत–पाकिस्तान सीमामा आज दोस्रो दिन पनि गोली हानाहान
भारत र पाकिस्तानका सेनाहरुबीच सीमा क्षेत्रमा आज दोस्रो दिन पनि गोली हानाहान भइरहेको छ । जम्मूकश्मिरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणमा पाकिस्तानको भूमीका रहेको भन्दै भारतले प्रतिबन्ध र कारवाही थालेपछि सीमा क्षेत्रमा हिजोदेखि गोली हानाहान शुरु भएको हो । दुई सेनाबीच बितेको रातभरि पनि गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ज्यान गएको विवरण दुवै तर्फबाट सार्वजनिक भएक...

२०८२ साल वैशाख १४ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल वैशाख १४ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजालेसाँझदेखि उत्साह बढाउनेछ । वृष– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थ...

लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालीम उद्घाटन

लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालीम उद्घाटन
मोरङ, १३ वैशाख ः सञ्चारकर्मीहरुले परम्परागत शैलीमा लेख्ने समाचारलाई परिस्कृत गरि विषयक केन्द्रीत खोजमुलुक समाचारतर्फ कलम चलाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश एवं प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पाँच दिने लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालीम उद्घाटनका अवसरमा सहभागीहरुले खोजमुलुक समाचारबाट सञ्चारकर्मीहरु आफ्नो ख...

विराटनगरमा एमएम कप क्रिकेट शूरु, साविक विजेता आर्मीको संघर्षपूर्ण जित

विराटनगरमा एमएम कप क्रिकेट शूरु, साविक विजेता आर्मीको संघर्षपूर्ण जित
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता शूरु भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता शूरु भएको हो । शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागिय आर्मीले अर्को विभ...

बलराम पोखरेलको आत्म वृत्तान्त जीवनी लोकार्पण

बलराम पोखरेलको आत्म वृत्तान्त जीवनी लोकार्पण
विराटनगर ÷वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्म वृत्तान्त जीवन लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाज कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रा.डा. खगेन्द्र आचार्य, साहित्यकारहरु कविराज न्यौपाने, नारायण प्रसाद आचार्य, हरि कट्टेल, आयोजक संस्थाका प्रदेश संयोजक कृष्णप्रसाद भण्डारी मार्सेली, मेद...

अबकाे ५ वर्षमा ४० बर्ष पछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर, सबैभन्दा बढी पाकिस्तानी

अबकाे ५ वर्षमा ४० बर्ष पछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर, सबैभन्दा बढी पाकिस्तानी
वासिंगटन डिसी, १३ बैशाख । सन् १९९० देखि २०३० सम्म अमेरिकामा मुस्लिम अध्यागमनमा ठूलो वृद्धि हुने देखिएकाे छ ।   यस श्रृङ्खलामा पाकिस्तान, बंगलादेश र इरान जस्ता देशबाट आउने मुस्लिमहरू जनसंख्या संख्या थप बढ्ने देखिएकाे हाे । सन् १९९० को दशकदेखि अमेरिकामा मुस्लिम आप्रवासीको संख्यामा लगातार वृद्धि भएको छ ।   प्यू रिसर्च सेन्टरको प्रतिवेदन अनुसार सन् १९९२ मा मुस्लिम आप्रवासीको संख्या झण्डै ५...