पतिसँग अलग भइन् मिया खालिफा
अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेको घोषण गरेकी छिन् । पूर्व एडल्ट स्टार खलिफाले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन् । उनले आफ्नो विवाहको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।
दुई वर्षमा उनीहरूको सम्बन्धमा उतारचढाव आइरहे । अहिले भने दुवैले अलग हुने निर्णय गरेका छन् । खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फतै दिएकी छिन् । मियाले लेखेकी छि...













