शिक्षा चाहिन्छ शिक्षाबाट सबैथोक पाइन्छ भन्ने एक दिने सचेतना कार्यक्रम सम्पन्न

शिक्षा चाहिन्छ शिक्षाबाट सबैथोक पाइन्छ भन्ने एक दिने सचेतना कार्यक्रम सम्पन्न
विराटनगर :  माेरङकाे बुढीगङ्गा गाउँपालिका वडा नम्बर -३ स्थित जेष्ठ नागरिक भवनमा सामाजिक संगठन मोरङले "शिक्षा चाहिन्छ शिक्षाबाट सबैथोक पाइन्छ" भन्ने नाराका साथ हिजो एक कार्यक्रम सम्पन्न गरेको छ । ऋषिदेव समुदायका व्यक्तिहरूलाई सरकारले विशेष प्राथमिकता दिएर शिक्षामा अगाडि बढाउन खाेजे पनि विद्यालयहरूमा यस समुदायका व्यक्ति हरूकाे उपस्थिति न्यून देखिएपछि के कारण र समस्याले गर्दा उपस्थिति नभएको हाे ? ...

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने   

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने   
कञ्चनपुर : प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा विशेष सभामा उहाँले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्नुहुँदै उहाँले विश्वविद्याल...

एनआरटीलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइलनमा

एनआरटीलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइलनमा
विराटनगर । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् । चर्च ब्वाइजक...

ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता

ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुलले साउथ्याम्पटनलाई हराएकाे छ । आफ्नाे घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएकाे खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायाे । लिभरपुलका माेहम्मद सलाहले २ र डार्विन नुनेजले १ गाेल गरे । साउथ्याम्पटनका विल स्मलबाेनले १ गाेल फर्काए । याे जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अङ्कको अग्रता बनाएको छ । लि...

नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान !

नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान !
काठमाडौँ । तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईँलाई घरबारविहीनसमेत बनाउन सक्छ । नेपाल प्रहरी, साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर...

रेखा-पवन स्रष्टा सम्मानद्धारा गीतकार कालीप्रसाद रिजाल सम्मानित

रेखा-पवन स्रष्टा सम्मानद्धारा गीतकार कालीप्रसाद रिजाल सम्मानित
काठमाडौं । रेखा-पवन स्रष्टा सम्मान बरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई समर्पण गरिएको छ ।नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा रिजाल सम्मानित भएका हुन् । नगद १लाख एक सय एघार राशी सहित,प्रमाणपत्र र खादा माला सहितको उक्त सम्मान बरिष्ठ साहित्यिक पत्रकार,साहित्यकारद्धय र रोचकघिमिरे,नगेन्द्रराज शर्मा,समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’,पुरस्कारका संस्थापक मध्येका रीता कंड...

२०८१ साल फागुन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ । वृष– काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । मिथुन– काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु हो...

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कानेपोखरीमा सम्मान र मनाेर‌न्जनात्मक कार्यक्रम सम्पन्न

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कानेपोखरीमा सम्मान र मनाेर‌न्जनात्मक कार्यक्रम सम्पन्न
फागुन ।२५।कानेपोखरी कानेपोखरी गाउँपालिकाकाे आयाेजनामा तथा लुथरन कल्याण समाजकाे सहयाेगमा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८१ विभिन्न कार्यक्रम गरी सम्पन्न भएकाे छ ।कानेपोखरी गाउँपालिका वडा न ५ भाैसावारीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा पदमा कार्कीकाे अध्यक्षतामा स‌चालन भएकाे कार्यक्रम गापा अध्यक्ष सरकार प्रमुख राजमति ईङनामकाे प्रमुख आतिथियता रहेकाे थियाे भने अतिथिहरुमा औरेक बाट खेम कुमारी ...

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना   

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना   
काठमाण्डू, २०८१ फागुन २४ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आज सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो । “आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना !” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । राससका अनुसार  आज ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकर...

रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु   

रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु   
केभ, युक्रेन, २४ फागुन (रासस/एएफपी) :  शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो । युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० ...