”राजधानी– हेटौ“डा केवलकारः पौने घण्टाको यात्रा“
–अभियन्ता बद्रीप्रसाद खतिवडा
काठमाडौँ उपत्यकाबाट हेटौँडा केवलकारको दुरी ४२.५ किमी लामो पर्दछ । हेटौँडाको यो विन्दु उपत्यकाबाट पूर्व पश्चिम राजमार्गलाई छुने सबैभन्दा छोटो दुरी हो । यसकारण पनि यस केवलकारको बहुपक्षीय उपयोगिता छ । विगत २०४०को सुरु दशक देखि पूर्वी नेपालका साना ठूला हजारौ“ गाडीहरु दैनिक त्रिभुवन राजपथ उपयुक्त नभएकोले भरतपुर, मुग्लिङ हुँदै राजधानी आवत–जावत गर्दछन् । यो केवलकार बनेमा एकत...