अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैल...

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल
काठमाडौँ, १८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभएको छ । मन्त्रालयका आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभयो । ...