नबिलमा नेपाल बंगलादेश बैंक मर्ज भएपछि जागिर नखाने कर्मचारीले २४ महिनाको तलब पाउने
नबिल बैंकसँग एक्विजेशनमा जान लागेको नेपाल बंगलादेश (एनबी) बैंकले कर्मचारीलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । एनबी बैंकले एकवर्षदेखि २ वर्षसम्मको तलब दिने गरेर भिआरएस योजना ल्याएको हो । भिआरएसमा जाने कर्मचारीलाई एनबी बैंकले सुविधा दिएर बिदाई गर्ने छ ।
बैंकले कार्यकारी भूमिका कर्मचारीलाई १५ महिनाको तलब दिएर बिदा गर्ने योजना बनाएको छ । यस्तै अफिसर तहका कर्मचारीलाई १८ महिना तथा सहायक तहक...