युगान्डा टूरमा जाने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बिदाई
काठमाडौं । युगाण्डा टूरमा जाने नेपाली राष्ट्रिय महिला टिमलाई नेपाल क्रिकेट संघले बिदाई गरेको छ । सो अवसरमा क्यानका सचिव पारस खड्का लगायतले टिमलाई सफलताको शुभकामना दिएका थिए ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ८ देखि १६ सम्म युगाण्डामा संचालन हुने चार देशीय सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ ।
जसमा कप्तान इन्दु बर्मा, विन्दु रावल, रिया शर्मा, स...














