एनपीएलः क्ववालिफियरमा जनकपुर र सुदुरपश्चिम भिडदैँ
काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुदैँछ ।
हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुदैँछन ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा पहिलो खेल हुदैँछ । पहिलो खेलमा दिउँसाे १ः०० बजेवाट सुरू हुनेछ ।
लिग चरणको अन्तिम खेलम...