ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित
काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होल्स्टेन किएललाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै जमाल मुसियाला र माइकल ओलीसले एक एक तथा होल्स्टेन किएलका निकोलाई रेमबर्गले एक गोल आत्मघाती गोल गरेका थिए ।
यो जितपछि बायर्नले लिगमा लगातार तेस्रो जित हासिल गर्...














