राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यले भेटे पदक विजेता खेलाडी केसीलाई
काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कोरोना संक्रमित नेपालको पहिलो अन्तर्राष्टिय पदक विजेता खेलाडी जीतबहादुर केसीको स्वास्थ्य अवस्था बुझेको छ।
आइतबार संघका अध्यक्ष दीपक श्रेष्ठ र निवर्तमान अध्यक्ष दीपक विष्ट केसीलाई भेट्न उनको निवास पुगेका हुन् ।
सामाजिक दूरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिएका हुन्। ७२ वर्षे केसीले संक्रमण भए पनि आफूलाई कोरोनाको कुनै लक्...