आजको राशिफल: २०८१ साउन ३० गते बुधबार
आजको राशिफल बि.सं.२०८१ साउन ३० गते बुधबार ई.सं.२०२४ अगस्त १४ नेपाल सम्बत ११४४ गुंलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३४ बजे, सूर्यास्त साँझ ०६: ४२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा ...