आज वि.सं.२०७९ साल साउन ३० गते सोमबारको राशिफल
वि.सं.२०७९ साल साउन ३० गते । सोमबार । ईश्वी सन् २०२२ अगष्ट १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्थी, रातको १२ बजेर ४९ मिनेट उप्राान्त पंचमी । नक्षत्र–उत्तराभाद्रपदा, रातको ०१ बजेर ४२ मिनेट उप्रान्त रेवती । योग–सुकर्मा, बिहान ६ बजेर ३४ मिनेट उप्रान्त धृती । करण–बव, दिउसो ०१ बजेर १९ उप्रान्त बालव, रातको १२ बजेर ४९ मिनेट उप्रान्...