जान्नुहोस् : पाथिभरा माताको अद्भुत शक्ति र उत्पति बारे [विश्वास हुनेलेमात्र सेयर गर्दा सोचेको पुरा]
काठमाडौ । विश्वकै मानिसहरु भगवान र इश्वरप्रति नतमस्तक छन् । भगवान वा इश्वरको हेला गर्ने मानिस संसारमा फेला पर्दैनन् । भगवानको भक्तिले चमत्कारीक प्रगति भएको उदाहरणपनि धेरै छन् । नेपालमा रहेका एक देवीको शक्तिपिठका बारेमा आज हामी लेख्दैछौ । ताप्लेजुङमा रहेको पाथिभरा देवीको मन्दिर दर्शन र देवीका बारेमा सोच्दा मात्रपनि सोचेको पुरा हुने विश्वास छ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकी...