आजकाे राशिफल, वि.सं. २०७९ फाल्गुन २ गते मंगलबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने ुसमय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।
वृष–बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तस...






