२०८१ साल फागुन १७ देखि २३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। स्वास्थ्यलाई लिएर खानपानको विशेष ध्यान राख्नुहोला। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। साताको अन्तिममा स्वास्थ्य प्रति सचेत रहनुहोला। विरोधीहरू कमजोरीको फाइदा उठाउन सक्रिय रहनेछन्। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र ४ ...