डा.विकास श्रेष्ठको शब्द र संगीत र स्वरमा ‘तिम्रो मायामा’ ( भिडियो )

डा.विकास श्रेष्ठको शब्द र संगीत र स्वरमा  ‘तिम्रो मायामा’ ( भिडियो )
डा.विकाश श्रेष्ठले आफ्नो नयाँ गीत 'तिम्रो मायामा' को म्युजिक भिडियो सार्वजनिक गरेका छन। डा.विकाशको नै शब्द र संगीत रहेको गीतलाइ उनले आफ्नै अफिसियल युट्युब च्यानल ''विकाश श्रेष्ठ '' बाट गत मंगलबार रिलिज गरेका हुन्। रोशन गर्तौलाको एरेन्ज रहेको गीतमा माया पिरतीको कुरा गरिएको छ । गीतको भिडियोमा नोभिम गुरुङ र सुजता तामाङ्गलाई फिचर्ड गरिएको छ । भिडियोमा सन्जित के घिसिङ्गको क्यामेरा, सम्पादन र निर्देशन र...

‘बगेको खोला’ भन्दै आईन मोडल प्रमिता राजघतानी(भिडियो सहित)

‘बगेको खोला’ भन्दै आईन मोडल प्रमिता राजघतानी(भिडियो सहित)
काठमाडौँ - पछिल्लो समय लोकप्रिय बन्दै गएकी मोडल प्रमिता राजघतानी अभिनित नयाँ गित 'बगेको खोला' को म्युजिक भिडियो सार्बजनिक भएको छ। गायक बुद्धि तामाङ र गायिका मेलिना मैनालीको स्वर रहेको गीतमा शब्द तथा संगीत बुद्धि तामाङको नै रहेको छ। रोशन भाटले छायांकन गरेको भिडियोलाई हुम गैरेले निर्देशन गरेका हुन्। सार्बजनिक भिडियोमा दर्जनौ म्युजिक भिडियो तथा फेशन मोडलिङमा आफ्नो कला कौसल प्रदर्शन गरिसकेकी मोडल प...

अम्बिका गुरुङको शब्दमा दार्शनिक गीत ‘दिप भै बलिरहू’ सार्वजनिक

अम्बिका गुरुङको शब्दमा दार्शनिक गीत ‘दिप भै बलिरहू’ सार्वजनिक
अम्बिका गुरुङको शब्दमा दार्शनिक गीत 'दिप भै बलिरहू' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा कृष्ण काफ्लेको स्वर तथा पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने बाबु प्रधानले गरेका हुन्। गीतको म्युजिक भिडीयोलाई निर्दशन भने निसान कस्यप घिमिरेले गरेका हुन्। जहाँ उनले एक जोडीको मिठो प्रेम कथा प्रस्तुत गरेका छन। भिडीयोमा गायक कृष्ण काफ्ले र मोडेल श्रेया सिटौला फिचर्ड छन्। भावसागरले ...

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै  सार्वजनिक
काठमाडौं– विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै...’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फ...

आकाश र याङ्सुको अभिनयमा ‘मुनामदन–२’ भिडियो सहित

आकाश र याङ्सुको अभिनयमा ‘मुनामदन–२’ भिडियो सहित
काठमाडौं । चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ ।सो गीतमा गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर गीतमा रहेको छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत गीतमा रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ ।गीतमा प्रेमील जोडि विचको प...

सुशान्त खत्री र एलिशा राई फिचर्ड ‘काफल गेडी कुटुक्कै’ रिलिक ( भिडियो )

सुशान्त खत्री र एलिशा राई फिचर्ड  ‘काफल गेडी कुटुक्कै’  रिलिक  ( भिडियो )
गायक समिर मोक्तान र ममता गुरुङको नयाँ गीत 'काफल गेडी कुटुक्कै' सार्वजनिक भएको छ। जसमा चर्चित गीतकार डि.पी खनालको शब्द रचना, शकंर थापा “स्माईल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । अन्तरराष्ट्रियरुपमा चर्चा कमाएका चर्चित डान्सर सुशान्त खत्री र एलिशा राईको दमदार नृत्य रहेको भिडियोमा राजिव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । सुशान्त खत्रीकै कोर...

गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक

गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक
काठमाण्डौं । गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत”भुलौ कसरी”को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र जिवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ । ”भुलौ कसरी” गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ । ”भुलौ क...

सरोज प्याकुरेलको संगीतमा ‘आफ्नै माया’ सार्बजनिक

सरोज प्याकुरेलको संगीतमा ‘आफ्नै माया’ सार्बजनिक
काठमाडौँ - गायक रामजी खाँडको स्वरमा आफ्नै माया बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडीयोमा नरेन खड्का र सिमा ढकालको अभिनय रहेको छ । भिडियोलाई बिजय दिप गिरीले निर्देशन गरेका छन् भने गीतमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायाँङ्कन र बिकास ज्ञवालिको सम्पादन रहेको छ । भिडियोमा आफुलाई मनपरेकी केटिलाई नरेनले फलो गरेका छन् । यो गीतका गीतकार बिजय दिप गिरी हुन् भने यसमा सरोज प्याकुरेलको स...

गायक डिल्ली फोम्बोको जन्मदिन संगै गायिका दिपिका बस्नेतको जुनीभरिलाई सार्वजनिक

गायक डिल्ली फोम्बोको जन्मदिन संगै गायिका दिपिका बस्नेतको  जुनीभरिलाई सार्वजनिक
धरान / धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत "जुनीभरिलाई"को म्युजिक भिडियो आज धरान १० स्थित होटल द रेबेल लन्जमा आयोजित कार्याक्रममा सार्वजनिक गरिएको छ । धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै गायिका बिष्णु चेम्जोङ्ग ,...

शिवन पोख्रेल र रबिना भण्डारीको अभिनयमा “परदेशी” सार्बजनिक (भिडियो सहित)

शिवन पोख्रेल र रबिना भण्डारीको अभिनयमा “परदेशी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष २४ । बाध्यता र बिवस्ताको कारण अहिले कयौं नेपालीहरु परदेशिएका छन् । यहि बाध्यता भित्रका कथामा धेरै गीत संगीत पनि बजारमा आउने गरेका छन् । सोहि क्रममा पछिल्लो समय बिशु तामाङ्गको प्रस्तुति आधुनिक गीत "परदेशी" पनि बजारमा आएको छ ।प्रस्तुत गीतमा धन कमाउने आशमा आफना सम्पूर्ण चाहना मारेर परदेशमा नै जिबन बितेको कथा समाबेस गरिको छ । "परदेशी" बोलको गीतलाई लोकप्रिय गायक, गीतकार तथा संगीतकार मङ...