सत्य घटनामा रहेको गज़ल ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)
काठमाडौँ । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल 'जब तिमी आयौ' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ। नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ ,मुख्...