फास्ट फास्टमा नायिका प्रियंका कार्कीको साथमा दुई ठिटाको धमाका (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीत संगीत दिँदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत सार्वजनिक गरेको छ । सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ ...








![प्रकाश राईको ‘मनको मन्दीरमा’ सार्वजनिक [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/05/manako-mandirama.jpg)





