लोक पप गीतका बादशाह गायक सिताराम पोखरेल
गायक सिताराम पोखरेलको जन्म खोटाङ जिल्लाको सिमपानीमा भएको हो । खोटाङमा जन्मेपनि उहाँले हुर्केको र पढ़ेको विराटनगर तिनिपैनीमा हो । त्यसपछि उहाँको कर्मथलो काठमाडौं बन्यो । नेपाल आयल निगमका पूर्वनिर्देशक समेत रहनुभएका उहाँले नेपाल आयल निगममा ३० वर्षभन्दा बढी समय कार्यरत रही देश र जनताको सेवा गर्नुभयो । हाल उहाँ बत्तीसपुतली, काठमाडौंमा बस्नुहुन्छ ।
सानैदेखि गीत संगीतको क्षेत्रमा रुचि राख्ने उहाँको औ...














