उदय सोताङको स्वर, रमेशको शब्दमा ‘तिम्रो साथ’ सार्वजनिक ( भिडियो )
काठमाडौं – लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश 'तिम्रो साथ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ। यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन्। गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ।
साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभ...














