प्रेमिल शैलीको ‘केवल तिमी भित्रै’ सार्वजनिक ( भिडियो )
काठमाडौं ।गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राई आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'केवल तिमी भित्रै'को साथमा आएका छन ।युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । ...














