वल्र्ड रेकर्ड राख्ने विश्वको छोटो गीत सार्वजनिक गरे डा. उपाध्यायले
काठमाडौं, १८ बैशाख
विश्वकै सबै भन्दा काम शब्दको छोटो गीतको रेकर्ड नेपाली गीतकार डा. डीआर उपाध्यायले राखेका छन् । उनले जम्मा १८ शब्दको गीत रेकर्ड गराएका यो विश्व रेकर्ड बनाएका हुन् । १८ शब्दको गीत यस्तो प्रकारको छ ।
‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’
यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा सुचिकृत...