टीका प्रसाईको दाइजो बजारमा
नेपाली सांगीतिक क्षेत्रमा चर्चित र कर्णप्रिय गीतहरु गाएर फरक पहिचान बनाएकी गायिका टीका प्रसाईको पछिल्लो गीत ‘दाइजो’ सार्वजनिक भएको छ । सामाजिक विकृति, विसंगतिविरुद्ध सशक्त आवाज उठाउँदै एकपछि अर्को सन्देशमूलक गीत ल्याउन सफल गायिका प्रसाईले साउन २८ गते दाइजो लोकार्पण गरेकी हुन् ।
सामाजिक कुरीतिका रुपमा रहेको दाइजो प्रथाका कारण नेपाली चेलीबेटीहरुले अपमान सहेर बस्नुपरेको कथाव्यथा बोकेको ‘दाइजो’ मा ...













