गायिका सुजाता बर्माको स्वरमा “मिठो धोका” सार्बजनिक(भिडियो सहित)
काठमाडौं– विदेशमा बसेर नेपाली सांगीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गित "मिठो धोका" को म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका सुजाता बर्माको आवाज रहेको छ। गीतकार हिरा काजी थापाको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत "मिठो धोका" को म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन् ।
बिगत लामो समय देखि लन्...














