गायिका श्रीषा कुवँरको आवाजमा कभर गीत ‘के यो माया हो ’ ( भिडियो सहित )
काठमान्डाँै , असार १४ । गायिका श्रीषा कुवँर को आवाजमा रहेको कभर गीत ‘के यो माया हो ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्ने कुरा गितले बोलेको छ । आफनो मायालुको यादमा जिवन समपर्ण गर्नको लागी आफु तडपिएको कुरा गीतमा गरिएको छ । सो गीतमा हकुलेश बस्नेतको आवाज...














